२०७९ जेष्ठ ५, बिहिबार
May 19, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

रबिन्द्र मिश्रको साझा पार्टीले चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने,

दैलो न्युज दैलो न्युज
चैत्र ८, २०७३ ०९:११ मा प्रकाशित
रबिन्द्र मिश्रको साझा पार्टीले चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने,
ShareTweetPin

इसरोकार संवाददाता ८ चैत, काठमाडाैं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने भएको छ । तर, आर्थिक सहयोग भने नगर्ने बताएको छ ।

वरिष्ठ पत्रकार मिश्रले हालै मात्र पार्टी गठनको घोषणा गरेका थिए । तर, अझैसम्म पार्टी औपचारिक रूपमा घोषणा नै भएको छैन । साथै स्थानीय चुनावका लागि निर्वाचन आयोगमा दर्ता नभएका करण दलगत रूपमा भाग लिन पाउँदैन ।

तर, पार्टीप्रति देशभर उत्साहजनक लहर देखिएको भन्दै स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ ।

साझा पार्टीले मंगलबार विज्ञप्ती निकालेर भनेको छ, ‘हाम्रा मूल्य–मान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न आह्वान गर्दछ ।‘

स्थानीय तहमा नेतृत्व सम्हाल्ने सोच बनाएकाहरूलाई स्वतन्त्र उम्मेदवार बन्न प्रोत्साहन गर्ने साझा पार्टीले जनाएको छ । तर, हाल दर्ता भइसकेका दलहरूको तर्फबाट पार्टीगत उम्मेदवार बन्नेहरूका हकलार्इ भने कुनै समर्थन नजनाउने उसले बताएको छ ।

साथै साझा पार्टीले स्वतन्त्र उम्मेदवारलार्इ आर्थिक सहयोग भने नगर्ने बताएको छ । दर्ता नभएका कारण साझा पार्टीले पार्टीको नाममा चन्दा सङ्कलन गर्न नमिल्ने भएका कारण कुनै पनि उमेदवारलाई आर्थिक रूपमा सघाउन सक्ने स्थिति पनि छैन, उसले भनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us