सधै अरुका विरुद्ध सगै मिलेर मैदान मा उत्रने स्पेनिस कल्ब बार्सिलोना का दुइ महारथी नेइमार र स्वरेज भोली भने एकअर्को बिरुदआमनेसाम्ने हुदै छ्न। दक्षिण अमेरिकी बिश्वकप छ्नोट अनतर्गत बिहिवार हुने खेलमा यि दुइ महारथी ले आ-आफ्नो देश ब्राजिल र उरुग्वेको प्रतिनिधित्व गर्दा एक अर्का विरुद्ध आम्नेसाम्ने हुने भएका हुन।
यस खेल लाइ स्वारेज र नेइमार को प्रतिष्ठाको रुपमा समेत हेरिएको छ। खेल शुक्रबार बिहान नेपाली समय अनुसार ४:४५ मा उरुग्वे को घरेलु मैदान स्टिडियो सेन्टारिक मा हुने छ।यस अघि यि दुइ देश बिच ब्राजिलको घरेलु मैदानमा भएको खेल मा बराबरी खेल्दै अंक बाढेका थिए।त्यस्तै भोली नै अर्जेन्टिना र चिली,कोलम्बिया र बोलोभिया,इक्डोर र पारग्वे,तथा भेनेजुएला र पारग्वे बिच पनि खेल हुदै छ।१२ खेल को समाप्ती मा ब्राजिल २७ अंक सहित शिर्ष स्थान मा छ भने ५ अंक सहित भेनेजुएला तालिका को पुछ्रर मा आसिन छ।
प्रतिक्रिया लेख्नुहोस्:-