२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चारबोरा सुर्तीजन्य पदार्थ नष्ट

दैलो न्युज दैलो न्युज
चैत्र ११, २०७३ ०६:४० मा प्रकाशित
चारबोरा सुर्तीजन्य पदार्थ नष्ट
ShareTweetPin

चैत्र ११ – सरकारले मापदण्ड विपरीत बजारमा बिक्री–वितरण भइरहेका चार बोरा सुर्तीजन्य पदार्थलाई नष्ट गरेको छ । 

जिल्ला प्रशासन कार्यालयको टोलीले बिहीबार बानेश्वर, तीनकुने र कोटेश्वर क्षेत्रमा अनुगमन गरी मापदण्ड विपरीत खुलारुपमा बिक्री भइरहेका सुर्तीजन्य पदार्थ नष्ट गरेको हो ।

सरकारले यही चैत १ गतेदेखि निश्चित तोकिएको स्थानबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाउने र त्यसका लागि बिक्री अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रजिअ तथा अनुगमन टोलीका संयोजक प्रेमप्रसाद लुइँटेलले सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न बनेको ऐन, २०६८ को कार्यान्वयन, नियमन ऐन, २०७१ र मन्त्रिपरिषद्ले २०७३ साल माघ ६ गते बिक्री वितरण नियन्त्रण गर्न गरेको निर्णय लागू गराउन अनुगमन गरेको बताए ।

टोलीले, सुपरमार्केट, खुद्रा र नाङ्ले पसल, अस्पताल क्षेत्रवरपर गरी ६५ वटा पसलमा अनुगमन गरेको थियो ।

इजाजतपत्र नलिएका, पत्र लिए पनि उपभोग्य वस्तुसँगै बिक्री गरिएको, धेरै चुरोट ९० प्रतिशत चेतवनीमूलक रङ्गिन चित्रअङ्कित स्वास्थ्य सन्देश नराखी बिक्री–वितरण गरेको पाइएको उनले बताए।

सरकारले सुर्तीजन्य पदार्थको अनुगमन गर्नका लागि हरेक जिल्लामा सहायक प्रजिअलाई जिम्मेवारी तोकेको छ ।

स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म सुर्तीजन्य पदार्थ बिक्री–वितरणका लागि अन्तः शुल्कमा दर्ता भई राजस्व कार्यालयबाट अनुमतिपत्र लिई तोकिएको स्थानबाट मात्र बिक्री गर्न निर्देशन दिएको थियो ।

पसलमा १८ वर्ष मुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलमा बेचेको, इजाजत नलिएको, मापदण्डअनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको अनुगमन टोलीले जानकारी दिएको छ ।

टोलीमा जनस्वास्थ्य कार्यालय, सुरक्षा निकाय र जिप्रकाका बजार अनुगमन अधिकारी र सञ्चारकर्मीको संलग्नता थियो । अनुगमन टोलीले आज कलङ्की, कालीमाटी, बालाजु, नयाँपार्क र चाबहिल क्षेत्रमा अनुगमन गर्ने अनुगमन टोलीका संयोजकसमेत रहनुभएका सहायक प्रजिअ लुइँटेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us