२०७९ जेष्ठ ७, शनिबार
May 21, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

इजरायललाई ४–१ हराउदै, स्पेन समुहको शीर्ष स्थानमा

दैलो न्युज दैलो न्युज
चैत्र १२, २०७३ ०१:५३ मा प्रकाशित
इजरायललाई ४–१ हराउदै, स्पेन समुहको शीर्ष स्थानमा
ShareTweetPin

चैत १२ – विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा इजरायललाई ४–१ ले हराएको हो । स्पेनको जितमा डेविड सिल्भा, माचिन पेरेज, डिएगो कोस्टा र इस्काले गोल गरे ।

इजरालका लिओर रेफाएलोभले एक गोल फर्काए । १३ औं मिनेटमा सिल्भाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा पेरेजले गोल गरेपछि स्पेनले २–० को अग्रता लियो । ५१ औं मिनेटमा कोस्टाले गोल गर्दै अग्रता ३–० मा पुर्याए ।

७६ औं मिनेटमा इजरायलका रेफाएलोभले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो । ८८ औं मिनेटमा इस्काले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए । जितपछि ५ खेलबाट १३ अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

विश्व क्रिकेट लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

संगम स्विट्स दमक क्रिकेट लिग,  मिलन क्रिकेट क्लब बिजयी

संगम स्विट्स दमक क्रिकेट लिग, मिलन क्रिकेट क्लब बिजयी

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us