२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

उत्तर कोरियाको चेतावनी–परमाणु आक्रमणका लागि तयार

दैलो न्युज दैलो न्युज
बैशाख २, २०७४ ०७:०६ मा प्रकाशित
अमेरिकाद्वारा अफगानिस्तानमा परमाणु बम प्रहार,
ShareTweetPin

वैशाख २ – उत्तर कोरियाले आफू परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको छ । अमेरिकालाई कोरियाली प्रायद्विपमा उत्तेजना फैलाउने कार्य नर्गन आग्रह गर्दै उत्तर कोरियाले आफ्नो देश परमाणु आक्रमणका लागि तयार रहेको चेतावनी दिएको हो ।

उत्तर कोरियाका संस्थापक राष्ट्रपति किम लि–सुङको एक सय पाँचौं जन्मजयन्तीको अवसर पारेर यस्तो चेतावनी दिइएको हो । नेता कमि जोङ–उनले अर्को आणविक परीक्षणको निर्देशन दिन सक्ने पनि अनुमान गरिएको बिबिसीले जनाएको छ । शनिबार उत्तर कोरियाली सेनाले राजधानी प्योङयाङमा विशाल परेड पनि प्रदर्शन गरेको छ ।

आफूहरु कुनै पनि प्रकारको युद्धको प्रतिवाद त्यस्तै युद्धबाट गर्न तयार रहेको उत्तर कोरियाली सेनाका अधिकारी चोए योङ–हेएले बताउनुभयो । आफ्नो देश कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिवाद त्यस्तै प्रकारको परमाणुबाट गर्न सक्ने अवस्थामा रहेको उहाँले दाबी गर्नुभएको छ ।

अमेरिकाले कोरियाली प्रयाद्विपमा नौसेनाको युद्ध तोप टुकडी स्थापना गरेपछि तनाव थप बढेको छ । यसअघि चीनले उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारका आणविक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण गर्ने क्रम भने रोकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

कोभिड–१९ को नाम पनि नसुनेको त्यो देश !

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

जापानमा सतर्कतापूर्व अर्थतन्त्र पुनः सुचारु, स्वास्थ्य सतर्कता पनि कायमै

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

नाइजेरियामा बलात्कार विरुद्धको राष्ट्रिय अभियान चलाईने

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध, यस्तो छ कारण

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुग्यो

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या साढे ८ हजार नाघ्यो

कोविड–१९ को उपचारको बिल ११ लाख डलर

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us