२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सरकार, मधेसवादी दल र निर्वाचन आयोगबीच बालुवाटारमा वार्ता,

दैलो न्युज दैलो न्युज
बैशाख ११, २०७४ ०९:१० मा प्रकाशित
सरकार, मधेसवादी दल र निर्वाचन आयोगबीच बालुवाटारमा वार्ता,
ShareTweetPin

इसरोकार संवाददाता वैशाख ११, २०७४- राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले सरकारसंग भएको सहमतिका आधारमा चुनावमा जाने समझदारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निर्वाचन प्रकृयामा उत्पन्न प्राविधिक समस्या हल गर्न निर्वाचन आयोगका पदाधिकारीहरुसंग छलफल गरेका छन् ।

निर्वाचन आयोगका पदाधिकारीहरुसंगको छलफलमा सरकार घटक दल, राजपा र संघीय समाजवादी फोरमका नेताहरु सहभागी थिए । छलफलमा मधेसमा स्थानीय तहको इकाई थप गर्दा हुने प्रकृयागत अप्ठ्यारा, चुनाव चिह्न र मनोनयन मिति थप गर्ने लगायतका विषयमा छलफल भएको थियो । आयोग पदाधिकारीहरुले मतपत्र छापीसकेका कारण नयाँ चुनाव चिह्न दिन नसकिने र मतदाता नामावली थप गर्न समेत नसकिने जनाउ दिएको स्रोतले बतायो ।

६ मधेस केन्द्रित दलको एकिरणबाट बनेको राजपाले आफूहरुले छाता चुनाव चिह्न पाउनुपर्ने माग गरेका थिए । ‘हामीहरुले मतपत्र परिवर्तन गरेर भएपनि नयाँ दललाई मान्यता दिएर पार्टीको चुनाव चिह्न पाउनुपर्छ भन्ने माग गरेका छौं, तर आयोगका पदाधिकारीहरुले मतपत्र छापिसकिएका कारण संभव छैन भन्ने तर्क गर्दै भएका चिह्न मध्येबाट रोज्नुपर्ने आग्रह गरीरहेको छ,’ राजपा नेता राजेन्द्र महतोले कान्तिपुरसंग भने, ‘अब के गर्ने भन्ने बारेमा हामीहरु बैठक बसेर निर्णय गर्छौं ।’

आयोगले मनोनयनको समय भने दुई दिन बढाउन सकिने जानकारी दिएको थियो । आयोगले स्थानीय तहको इकाई थप गर्दा धेरै प्राविधिक समस्या आउने भएकाले चाँडै निर्णय लिईदिन सरकारसंग आग्रह गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वदलीय बैठक अहिले १० बजे बस्ने

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us