२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

द्धन्द्धपीडित ले पाउने रकम एमाले नेताले छक्याएर लिएको खुलासा,

दैलो न्युज दैलो न्युज
बैशाख १२, २०७४ ०७:३९ मा प्रकाशित
द्धन्द्धपीडित ले पाउने रकम एमाले नेताले छक्याएर लिएको खुलासा,
ShareTweetPin

इसरोकार सम्वाददाता बैशाख १२ खोटाङ, जिल्लाका एक द्धन्द्धपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्धन्द्धको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको पाँच लाख रकममध्ये चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो ।

द्धन्द्धका क्रममा २०६० साल चैत २५ गते राति हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरुबीचको विवादका कारण दश वर्ष ढिला गरी राहत पाएपनि राईले झुक्याएर चलाइदिएको पीडित जमुनाले गुनासो गरिन् । ‘म अनपढ र गाउँकी एक्ली महिला भएकाले सहयोगका लागि उहाँलाई साथ लिएको थिएँ ।’ उनले भनिन्,‘उहाँले मेरो सोझोपनको फाइदा उठाउँदै पीडामाथि पीडा थपिदिनुभयो ।’

राहतका लागि राष्ट्रिय वाणिज्य बैंकमा शून्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर बिदुर आफैँले चलाएको जमुनाको गुनासो छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम एक लाखमध्ये ५० हजार र दोस्रो किस्ता दुई लाखमध्ये २० हजार मात्र हात परेको पीडित जमुनाले जानकारी दिए । तेस्रो किस्ताबापत प्राप्त दुई लाख रकमबाट भने एक पैसा पनि नपाएको जमुनाले सोमबार जिल्ला प्रशासनमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको जमुनाले बताए । सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निवेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियमअनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

फुलमानले गरे स्वास्थ्य युनिटको लागि जग्गा दान

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क दमकमा निर्माण गर्ने समझदारी

दोस्रो मिडियाकप फुटसल : पाथीभरा एफएम लाइ हराउदै हरप्रहर मिडिया बिजयी

दोस्रो मिडियाकप फुटसल : पाथीभरा एफएम लाइ हराउदै हरप्रहर मिडिया बिजयी

दमक १ फुटबल लिग कपको पाँचौ संस्करण सम्पन्न, चम्किलो युवा समुह बिजयी

दमक १ फुटबल लिग कपको पाँचौ संस्करण सम्पन्न, चम्किलो युवा समुह बिजयी

११ बर्षिय अन्वेसाकाे कथा संग्रह, यसरी गरीयाे सार्वजनिक

११ बर्षिय अन्वेसाकाे कथा संग्रह, यसरी गरीयाे सार्वजनिक

लोकतान्त्रीक गठबन्धनले उम्मेद्वारलाई दियो बधाई

लोकतान्त्रीक गठबन्धनले उम्मेद्वारलाई दियो बधाई

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us