काठमाडौं, वैशाख १७ – गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजिनामा दिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध आईतबार संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताईएको छ ।
गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज साँझ आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-