२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ फिल्म क्षेत्रमा उदयमान रितुराज

दैलो न्युज दैलो न्युज
साउन १८, २०७४ १३:५८ मा प्रकाशित
तामाङ फिल्म क्षेत्रमा  उदयमान रितुराज
ShareTweetPin

भनिन्छ मानिस कुनैपनी क्षेत्रमा सफल बन्नको लागि कसैको प्रभाव या संगत भन्दापनी आफु भित्र रहेको प्रतिभालाई सदुपयोग गर्ने सके जिबनलाई सफल बनाउन सकिन्छ त्यसैको उदाहरण हुन ऋतुराज पाख्रिन

वि स २०४४-०५-२७ साल मा बुवा पृथ्वी बहादुर तामाङ र आमा सुकु माया तामाङ को कोखबाट ओखलढुङा को बल्खु मा जन्मिएका उनले गाउमै  आधारअभुत तहको शिक्षा  लिएका उनी  हाल स्नातक पास गरिसकेका छन   सानै उमेरबाट अभिनय गर्न गीत गाउन र नाच्न एकदमै मन पराउने उनी  निक्कै लामो संघर्षपश्चात २०६२ सालबाट फिल्म क्षेत्रमा प्रवेश गरेका हुन  आङला मिख्ली बाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले अभिनय संगसंगै ३ दर्जन फिल्मको कथा संवाद पटकथा गीत लेखन कार्य गरिसकेका छन उनले कथा लेखेका फिल्म हरु ए बिना ङा सो आखम,धोसिला जुनीरी र्हुपताला, आसेना लाबा गल्ती, गान्बा,पेमा दोर्जे, रानी, छामो,आङिला जामे, म्लाङ प्वार, सेम्ला राप, देन्बा माया ,सेम ताबा म्ही साथै नायकको भूमिकामा खेलिएका फिल्महरु ए बिना ङा सो आखम धोसिला जुनिरी र्हुप ताला आङा ला मिख्ली कर्म बुम्बा लगायत नेपाली फिल्म महाशक्तिशाली, पालो आदिमा पनि उनले आफ्नो अभिनय लाई फराकिलो बनाएका छन उनको आगामी फिल्महरु सुर्य किरण, पहिलो मान्छे, आशाको दियो नेपाली फिल्म हो भने टुहुरोला ल्हुई, माया, चिट्ठी,रुङ्सी चिला, आशाला नाङ्साल, खै तिला ताजी र युङ्बाला तिङ आदी आउनेक्रममा छन

उनको फिल्म “सेम ताबा म्ही” अमेरिकामा हुने आदिवासी जनजाती फेस्टिबल मा समेत  छनौट भएको छन

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us