२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

स्वाइन फ्लूका शंकास्पद विरामी थपिँदै, जाँच्ने किटको अभाव

दैलो न्युज दैलो न्युज
साउन १९, २०७४ ०९:५६ मा प्रकाशित
स्वाइन फ्लूका शंकास्पद विरामी थपिँदै, जाँच्ने किटको अभाव
ShareTweetPin

१९ साउन, नेपालगन्ज । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मनसुनको समयमा स्वाइन फ्लूका शंकास्पद बिरामी दैनिक दर्जनको संख्यामा आउने गरेका छन्, तर जाँच्ने किटको अभावमा पहिचानमा समस्या भएको छ ।

अस्पतालमा आउने विरामीहरुमध्ये टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण भएका विरामी दिनहुँ ८-१० हुने गरेको अस्पतालका फिजिसियन डा. खगेन्द्र शाहीले जानकारी दिए ।उनले भने-‘अस्पतालमा स्वाइन फ्लूको डाइग्नोसिस गर्ने किटको अभाव भएकोले यही हो भनेर डिक्लियर गर्न गाह्रो भए पनि विरामीमा देखिएको लक्षण हेर्दा स्वाइन फ्लू भएको हुनसक्ने आशंका गर्ने ठाँउहरु प्रसस्त छन् ।’उनलेे ज्वरो र शरीर दुख्यो भन्दै अस्पताल आउने विरामीहरु अधिकांश नेपालजञ्जवासी रहेको बताए ।उनले भने- ‘देशव्यापी रुपमा स्वाइन फ्लूको लक्षणसहित विरामी देखापरेपछि यस अस्पतालका लागि पनि जाँच किट माग गरेका छौं ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा. प्रकाश नागले अस्पतालमा स्वाइन फ्लूका शंकास्पद विरामी खासै नआए पनि स्क्रव टाइफस र डेंगुका विरामी भने आई रहेको जानकारी दिए ।उनले भने- ‘यहाँ स्वाइन फ्लूको लक्षण भएका विरामी नदेखिए पनि डंेगु र स्क्रब टाइफसको विरामी दिनहुँ आउने गरेका बताए  ।’

यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् महामारी तथा रोग नियन्त्रण फोकलपर्सन रामबहादुर चन्दले इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखामा गत साउन १२ गते नै स्वाइन फ्लू तथा अन्य रोग जाँचको किट माग गरेर पठाए पनि आइनसकेको बताए ।उनले भने- ‘अस्पतालमा बिरामी आउन थालेपछि नै हामीले जाँच किट मगाएका हौं, एक साता भइसक्यो अहिलेसम्म आएको छैन ।’

                                                                                                                                                                                  साभार : अनलाइन खबर

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us