२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कलाकारितामा जम्दै हेटौडाका बिसम

दैलो न्युज दैलो न्युज
भदौ २४, २०७४ १२:०४ मा प्रकाशित
कलाकारितामा जम्दै हेटौडाका बिसम
ShareTweetPin

२४ भदौ हेटौडा  । डेढ बर्ष अगाडी रोजगारिका सिलसिलामा अस्ट्रेलिया पुगेका गीतकार तथा मोडल बिषम गौतमले तमाम फुच्ची युबतीहरुको नाममा एउटा म्युजिक भिडियाे तयार परेका छन् |

गौतमको हाल्सालै अस्ट्रेलियाबाट सार्बजानिक भएको गितबाट कलाकारितामा आफ्नो पकड जमाउदै अघि बढिरहेको छ । “फुच्ची फुच्ची” नाम दिएको उक्त म्युजिक भिडियाे सिड्नी का डारलिङ हारबर, लुना पार्क , अाेपेरा हाउस, लगाएतका रमणीय ठाउँ हरुमा छायाँकन गरिएको छ |सानै देखि कलाकारिताको क्षेत्रमा रुची राख्दै आएका गौतमले यसअघि जति छाल,किन रिसायाै, लगायतका थुपै म्यूजीक भीडीयो हरुमा आफुलाई मोड़लको रुपमा प्रस्तुत गरिसकेका छन्। मकवानपुर जिल्लाको हेटौंडा बजारमा जन्मिएका गौतमले यस म्यूजीक भीडीयो मा पनि अाफ्नाे राम्रो कला कौशल प्रस्तुत गरेका छन।जिन्दगीमा कसैसग जिस्कने कममा कोरिएको सब्दलाई एउटा मिठो गित बनाउन सफल भएका गौतमले फुच्ची हरू लाई सम्झदै फुच्चीहरु मनका प्यारी हुन्छन भनेर देखाउन खोजेको बताएका छन्। उनी भन्छन : ” फुच्चि भनेर सम्बाेधन गर्दा मलाई रमाइलो महशुश हुन्छ। ”

गौतमको अाफ्नै शब्द रचना रहेकाे यस म्युजिक भिडियाे मा रूबिना श्रेष्ठ नायिका काे रूपमा पस्तुत भएकि छन्। कलाकारिता क्षेत्रमा लाग्न सधैं प्रेरणा दिनेहरूमा राधिका  अधिकारी   र सनम कठाएत काे नाम कहिल्यै नबिर्सिने बताउने गाैतम यश भिडियाेका नायक समेत हुन। चर्चित गाएक प्रमोद खरेलको स्वर रहेको गितमा म्युजिक भिडियोमा गौतमले मुख्य भुमिकामा अभिनय गरेक छन ।सुसम न्याैपाने , रूस्का शर्मा , साेनि सापकाेटा, लगाएतकाे पनि नृत्य देख्न सकिने यस भिडियाेमा चर्चित गायक पमाेद खरेल , र गायिका सिर्जु अधिकारी काे स्वर/ संगित रहेकाे छ। त्यस्तै,अस्ट्रेलिया बसेर म्युजिक भिडियाेकाे क्षेत्रमा लामाे अनुभव बटुलेका जीवन रसाईलि काे छायांकन , सम्पादन र निर्देशन भिडियाेमा रहेकाे छ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत  ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

गायक राजु लामाको स्वरमा रहेको सेलो गीत ‘सैलुङेले मेलैमा….’ को ३ बुँदे सहमतिमा विवाद टुंगियो

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

सांस्कृतिक रुपान्तरणको निमित्त अन्तराष्ट्रिय लिम्बु टिकटक नृत्य प्रतियोगिता– मौसम लिम्बू(फूलेन्देको बाउ)

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङ को “बरको छायाले ” गित डिजिटल बजारमा सार्वजनिक

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

काेराेना भाईरसबाट बच्न आभा आर को “घरमै बसौ न” सन्देश मुलक गीत बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

नेपाली मौलिक संस्कृति झल्काउने खाडो भिडियो बजारमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us