२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ मौलिक कला ‘थांका लेखन र इतिहास’ विषयक विमर्श कार्यक्रम सम्पन्न

दैलो न्युज दैलो न्युज
भदौ २५, २०७४ ०७:५० मा प्रकाशित
तामाङ मौलिक कला ‘थांका लेखन र इतिहास’ विषयक विमर्श कार्यक्रम सम्पन्न
ShareTweetPin

भदौ २४ गते , शनिवार ।  नम्दरदिम छैठौं श्रृंखलामा तामाङ मौलिक कला ‘थांका लेखन र इतिहास’ विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

लेकसाइड स्थित बिजी बि क्याफेमा भएको उक्त कार्यक्रममा बैदाम तामाङ समाजका अध्यक्ष ज्याक लो तामाङको अध्यक्षता एवं नेताघे केन्द्रीय पुर्व अध्यक्ष धन प्रसाद डुम्जनको प्रमुख आतिथ्यतामा संचालन भएको थियो

कार्यक्रममा थाङ्का /थाङ्कु विषयमा खाईबा तिर्थ स्याङ्दन , नाम्दरदिमको बिषयमा दिपक वाईबा , मिस तामाङ पोखराको विषयमा जयन्ती मोक्तान , आदिवासी सहित मगर साहित्यको विषयमा मगर लेखक रुद्र सन्देश मगर , म्हेन्दोमायाको विषयमा रमेश थोकर , बौद्ध दर्शनभित्र नम्दरको विषयमा धर्मगुरु लामा प्रेम दोङ , तामाङ युवाको अवस्था बारे शिबु ब्लोन र नम्दरको शाब्दिक अर्थ साथै ऐतिहासिक विवेचना अभियन्ता धन प्रसाद तामाङले गर्नुभएको थियो ।सो अवसरमा युवा साहित्यकार सन्तोष स्याङ्बो ‘सोनुव्यास’ले तामाङ भाषाको लघुकथा र ताम्बा श्याम बहादुर मोक्तानले तामाङ व्हाईखा (कविता) वाचन गर्नुभएको थियो । विभिन्न संघसंस्थामा आवद्ध तामाङहरुको उल्लेख्य उपस्थिति र सकारात्मक सुझाव रहेको थियो ।

नेताघे कास्कीको सचिब सुन्दर थोकरले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य नेताघे कास्की को कार्यसमिति सदस्य टेक बहादुर स्याङ्बो गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us