२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

स्तन क्यान्सर बारे पोखरामा पैदल यात्रा

दैलो न्युज दैलो न्युज
कार्तिक १२, २०७४ ११:०७ मा प्रकाशित
स्तन क्यान्सर बारे पोखरामा पैदल यात्रा
ShareTweetPin

पोखरा, ११ कार्तिक ।

सर्वसाधरणलाई स्तन क्यान्सर बारे सचेतना जगाउने उद्देश्यले शनिबार पोखरामा पैदल यात्रा कार्यक्रम आयोजना गरिएको छ । नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेशनको आयोजनामा सचेतनामुलक २ किमि पैदल यात्रा र जुम्बा डान्स कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका प्रमूख मानबहादुर जिसी, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बिका गर्भनर धनराज आचार्य, आयोजक संस्थाका अध्यक्ष डा. सुजिता हिराचन सहित पोखराका सामाजिक संघसंस्थाका सदस्यहरु र विद्यार्थीहरुको ठूलो उपस्थिति रहेको थियो ।

बिहान पोखरा सभागृहबाट पैदल यात्रा शुरु भइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै पुन सभागृहमा पुगे पछि जुम्बा डान्स सहितका सचेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । स्तन क्यान्सरबाट बचौं र बचाउ भन्ने नाराका साथ पैदल यात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै फाउण्डेशनका अध्यक्ष डा. हिराचनले यसबारेमा सर्वसाधरणमा पर्याप्त जानकारीको अभाव रहेको जनाए । उनले भने ‘वर्षेनी स्तन क्यान्सरका बिरामीहरु बढ्दै गइरहेका छन् । त्यसैले यसका बारेमा पर्याप्त जानकारी गराउन जरुरी छ।’ नेपालमा हरेक वर्ष पाँच हजारको दरले स्तन क्यान्सरका बिरामीहरु बढ्रदै गइरहेको बताइएको छ । महिलाहरुमा धेरै हुने क्यान्सरमा पाठेघरको मुखमा हुने क्यान्सर पछि स्तन क्यान्सर दोस्रो भएको जानकारी पनि सो कार्यक्रमा दिइएको थियो । कार्यक्रममा सहभागी युआरएल पोखराका निर्देशक ठाकुर प्रसाद पन्तका अनुसार समयमा नै सचेत हुने हो भने स्तन क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । पन्तका अनुसार यसका लागि समय समयमा चिकित्सकसँग परामर्श गर्ने र आँफैले पनि स्तन जाँच गर्न सकिन्छ । आधुनिक जीवनशैली, खानपान, अत्याधिक चिन्ता जस्ता कारणहरुले स्तन क्यान्सरको जोखिम बढ्ने बताइएको छ ।

कार्यक्रममा सहभागी शान्ति उदासले महिलाहरुले रोग लुकाएर बस्ने भन्दा पनि खुलस्त भएर कुराकानी गर्नु पर्नेमा जोड दिएका छन् । यस्ता सचेतनामूलक कार्यक्रमले सर्वसाधरणलाई स्वास्थ्यप्रति जागरुक हुन प्रेरित गर्ने उनको भनाइ छ । आयोजक संस्थाका अनुसार अक्टोबर महिनाभर सर्वसाधरणले स्तन क्यान्सरबारे धेरैभन्दा धेरै कुरा गरुन भन्ने लक्ष्य पनि राखिएको छ । नेपालमा चौथो पटक आयोजना भएको सचेतनामूलक पैदल यात्रा कार्यक्रम पोखरामा पहिलो पटक भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

नेकपा समाजवादी (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

संक्रामक तथा सरुवा रोग अस्पताललाई हङकङ नेपाली महासंघको अक्सिजन कन्र्सनट्रेटर हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

जुगल पहिरो पीडितलाई इजरायल घेदुङको सहयोग हस्तान्तरण

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

कुयाङ लामा एक्लैले गरे ८२ जना पत्रकारको कोरोना बिमा

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us