२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तामाङ बौद्ध सेवा समितिको आठौं साधारणसभा सम्पन्न

दैलो न्युज दैलो न्युज
कार्तिक २०, २०७४ १२:२७ मा प्रकाशित
तामाङ बौद्ध सेवा समितिको आठौं साधारणसभा सम्पन्न
ShareTweetPin

पोखरा, १८ कार्तिक

पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिको शनिवार आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङले तामाङ समुदायको मौलिक पहिचान र अधिकारका लागि तामाङहरु सचेतनापुर्वक एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो । तामाङहरु विभिन्न संघ संस्था स्थापना गरेर केही सामाजिक र आर्थिक समृद्धितर्फ लम्के पनि मौलिक पहिचान र अधिकारकाबारेमा सचेत हुन नसकेको भन्नुहुदै उहाँले मुलुककै राज्यसत्ता संचालन गर्ने हैसियत तामाङहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिलाई आदिवासी जनजातिहरुले फोहोरी खेलको रुपमा ग्रहण गरेकाले अधिकारबाट बञ्चित हुनुपरेकाले आफ्नो अधिकार र अस्तित्वका लागि पार्टी राजनीति भन्दा माथि उठ्न उहाँको आग्रह थियो ।

कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ, घेदुङका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान मगरात अध्यक्ष दीपक तामाङ, कास्कीका प्रमुख सल्लाहकार नासु रामप्रसाद सम्देन, जिल्लाका उपाध्यक्ष तथा तामाङ बौद्ध सेवा समितिका प्रमुख सल्लाहकार टेकबहादुर तामाङ, घेदुङ कास्की जिल्लाकी सदस्य अञ्जु दोङ, लामा समितिका पश्चिमाञ्चल प्रमुख तीर्थ थोकर, युवा घेदुङ कास्कीका उपाध्यक्ष बृजेश तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तामाङ बौद्ध सेवा समितिका सदस्यहरुको बृहत उपस्थिती रहेको साधारणसभामा सचिव विष्णु तामाङले प्रस्तुत गर्नुभएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केसबहादुर थिङको अध्यक्षता, उपाध्यक्ष बुद्धिबहादुर तामाङको स्वागत र सहसचिव पवित्रा तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us