काठमाडौ/ मंसिर २८
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फका विजयी उम्मेद्धवार रेशम चौधरीको प्रमाणपत्र आयोगले संसद सचिवालयमा बुझाईने भइएको छ । निर्वाचन आयोगले आज काठमाडौमा पत्रकार सम्मेल्न गरि चौधरीको प्रमाणपत्र बितरणका बारेमा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले उम्मेद्धवारी दिँदा वारेश नामाबाट दिन पाउने व्यवस्था भएकोले चौधरीको प्रमाणपत्र संसद सचिवालयमा बुझाईने बताउनु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-