२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

बाम गठबन्धनलाई झापाली चेलिको खुल्ला पत्र

दैलो न्युज दैलो न्युज
पुस ८, २०७४ ०७:४० मा प्रकाशित
ShareTweetPin

प्रिय बाम गठबन्धन

तिमीले हिजो निर्वाचनका बेला देखाएका सपनाको महलमा बसेका जनतालाई आलोपालोको कुरा गरेर फेरि नअल्मलाउ है ल । कहिले पार्टी एकीकरण होला अनि ढुक्कले ५ वर्षे सरकार चल्ला र देशको बिकासले छलाङ मार्ला अनि लामो समय सम्मको राजनीतिक अन्यौलताले पनि निकास पाउला भन्ने आसामा छौ हामी । हुन पनि हो नौ महिने सरकारले हामी जनतालाई धुरुक्क रुवाउनु सम्म रुवाएको थियो त्यसैले त जनताले त्यहि आशा र भरोसा गरेर बाम गठबन्धललाई २ तिहाइ मत दियौ ।
ओली हजुरबाको उखान टुक्कामा आधारित भाषणको ५ प्रतिशत मात्र काम भयो भने पनि हामीले अहोभाग्य सम्झनुपर्छ भन्ने ठानेको छौ । रेलमा गुड्ने पानीजहाजमा चडने सपनालाई एकछिन थाती राखेर बरु ती बिग्रेका बाटा, कच्ची सडक, पुल बिहिन खोलानाला तिर पो नजर पुर्याउने होकी । बरु अझै पनि पहाडी जिल्लामा घन्टौ पैदल यात्रा गरेर स्कुल जान बाध्य ती बालबालिका अझ भनौ स्कुल जानै नपाएका कैयौं ती बालबालिका जो गरिबी र चेतनाको कमिले गर्दा आफ्नो जीवन अन्धकारमय बनाउन बाध्य छन् । त्यता पहिला ध्यान पुर्याउने होकि रु
कैयौं ती सडकको बास जो यो पुसको चिसो भुईमा बोरा ओडेर कयौ रात ननिदाई रात काटछन्, ती हजारौं युवा जो परिवार सँग रमाउने इच्छालाई तिलान्जलि दिदै रोजगारीको अभावमा विदेसिएका छन् , ती कैयौ नेपाली चेली जो रोजगारीको अभावमा बिदेसिएर यौनपिपासुको नजरबाट वच्न नसकेर आत्महत्या गर्न बाध्य छन् , जवरजस्ति आफुलाई सुम्पन बाध्य छन् त्यता ध्यान पुर्याउँछौ कि रु
अहिले जन जनका प्रश्न धेरै छन् उत्तर दिन सक्छौ रु सर्वहारा वर्गको कुरा गर्यौ समृद्ध समाजको परिकल्पना चच्यौ पहिचान का कुरा उठायौ कसरी बिर्सन सक्छौ रु अझैपनि यो देशलाई कहिले दक्षिणको भरमा त कहिले उत्तरको इशारामा नचाउन खोज्दैछौ भने नेपालआमाले सधैं बैसाखीकै भरमा कति उभिनु पर्ने जवाफ भोली जवाफ कसरी दिन्छौ रु गठबन्धन चुनावी दाउपेच मात्र नबनोस , अनि फेरि पनि आम नेपालीहरु राजनीतिको भर्याङमात्र नबनुन यो मेरो सुझाब पनि हो । चुनाव सकिए लगत्तै भागबण्डा मिलाउन आलो पालोको कुरा गरेर आम मतदाताको मन फेरि टुक्राटुक्रा नपारीदेउ बिन्ती ।
उही यो देशलाई माया गर्ने एक शुभचिन्तक
मनु मोक्तान तामाङ, शिवसताक्षी झापा

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार  सहयोग

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार सहयोग

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us