२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सिटी सफारी राजमार्गमा प्रबेश निषेध गराएपछि सफारी चालकहरु विस्थापित हुने चिन्तामा

दैलो न्युज दैलो न्युज
पुस ८, २०७४ ११:३१ मा प्रकाशित
ShareTweetPin

दमक/ पुस ८
सरकारले पाइडलवाला रिक्सा चलाउन नपाउने भन्दै इ–रिक्सा मात्रै चलाउन उर्दी गरेपछि कैयौं रिक्सा चालकहरु विस्थापित भएका थिए । सफारी किन्न सक्नेहरुको मात्रै रोजीरोटी बचेको थियो । अब सफारी चालकहरु पनि विस्थापित हुने चिन्तामा छन् ।
राजमार्गमा दुर्घटना र अस्तब्यस्त सडकको कारण सिटी सफारी रहेको भन्दै पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले एक अभियाननै सञ्चालन गरेर राजमार्गमा सिटी सफारी प्रबेश निषेध गराउन थालेको छ । सुक्रवार देखी लागु हुने भनेर यातायात व्यवस्था बिभागले उर्दी जारी गरेपछि सिटी सफारी चालकहरुले यस्को बिरोध गर्न थालेका छन् ।

झापाको दमकमा सिटी सफारी चलाएर गुजारा चलाइरहनु भएका बालकृण्ण फुयाँल स्थानिय सरकारले क्षमता भन्दा बढि दर्ता गरेकोले यस्तो समस्या आएको बताउनु हुन्छ । त्यस्तै अर्का सफारी चालक कमल गाउँपालिकाका लंख बहादुर खड्का सरकारले बैकल्पीक मार्ग नबनाई यस्तो निर्णय गरेकोमा दुखेसो पाख्नु हुन्छ ।
‘ मुख्य राजमार्गमा सफारी चलाउन नपाईने भएपछि गाउँवाट आउने यात्रुलाई कसरी शहर सम्म ल्याउनु ’ खड्काले प्रतिप्रश्न गर्नु भयो ।
सफारीले दुर्घटना बढाएको र धेरै चालकहरुसँग अनुमतिपत्र पनि नभएको निश्कर्ष निकाल्दै सरकारले मुख्य राजमार्गमा सिटी सफारी रोक लगाएको हो । तर यो कुरामा सिटीसफारी चालकहरु सहमत छैनन् ।

नेपाल यातायात मजदुर सघं जि फण्टको दमक नगर कमिटीका सचिव समेत रहनु भएका सिटी सफारी चालक डिल्लीराम सापकोटा मूख्य राजमार्ग मोटरसाईकलको अनियन्त्रित गतिले दुर्घटना भएको बताउनु हुन्छ । ‘ सिटी सफारीले मात्र दुर्घटना बढाएका भन्ने कुरा गलत हो ’ सापकोटाले सरकारका तर्क र कारणलाई गलत भएको बताउनु भएको छ ।

पूर्वी तराईका भित्री सहरमा सफारी चलाउन मुख्य राजमार्ग छुनैपर्ने हुन्छ तर राजमार्गमा सफारी निशेध गरेपछि सफरी स्वतः हट्ने चालकहरुको दुःखेसो छ ।स्थानिय सरकारले क्षमता भन्दा धेरै सिटी सफारी दर्ता गरेकोले अहिले यस्तो समस्या देखीएको सिटी सफारी चालकका नेतृत्वकर्ताहरु बताउछन् ।

अखिल नेपाल बिद्युतीय रिक्सा सघं दमकका अध्यक्ष बिष्णुमणी नेपाल सरकारले हचुवाको भरमा यस्तो निर्णय गरेको बताउनु हुन्छ । ‘सिटी सफारी भिœयाँउदै सरकारले आफ्नो क्षमताको पूर्व मुल्याङन गर्नु पर्ने थियो तर आफुले गरेको गल्ति नदेख्ने सरकार एकाएक हुचवाको निर्णय गरेर मजुदरको पेटमा लात हान्ने ?’ आक्रोसित हुँदै अध्यक्ष नेपालले भन्नु भयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us