२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर घट्दै जानुको कारण त यस्तो पो रहेछ

दैलो न्युज दैलो न्युज
पुस १०, २०७४ ०७:०१ मा प्रकाशित
ShareTweetPin

दमक, पुस १०
झापाको दमक ३ स्थित एउटा बिद्यालय जुन बिद्यालयमा बालकक्षा देखी ८ कक्षा सम्म पढाई हुन्छ । दमक ३ स्थित चुलाचुली आधारभूत बिद्यालयमा बिगत पाँच वर्षदेखीको बिद्यार्थीको संख्या हेर्ने हो भने वर्षेनी घटेको देखीन्छ । २०७० सालकोे शैक्षिक सत्रमा ३ सय १३ जना बिद्यार्थी रहेको यो बिद्यालयमा यो शैक्षिक सत्रमा २ सय ९ जना मात्र बिद्यार्थी छन् । अनि शैक्षिक गुणस्तर पनि हरेक वर्ष कमजोर बन्दै गएकोमा बिद्यालय प्रशाषननै पनि स्विाकार गर्छ । बिद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद गुरागाईँका अनुसार यस बिद्यालयमा बिद्यार्थीको संख्या कम हुनुमा यहाँका अभिभावकमा चेतना कम हुनु हो ।
बिहान बेलुका मजदुरी गरेर जीविको पार्जन गर्ने यहाँका अभिभावकले आफ्ना छोराछारी बिद्यालय जानु भन्दा पनि घरमै बसेर घरको काम सघाए ठुलो उपलब्धि रहेको ठान्ने गरेका छन् । त्यसै गरि यो बिद्यालयमा कक्षा ५ वा ६ कक्षामा पुगेपछि पढ्न छोडेर अन्य बिभिन्न काममा लाग्ने गरेकोले बिद्यार्थीको संख्या कम भएको प्रधानाध्यापक गुरागाँई बताउनु हुन्छ ।
त्यस्तै गरि दमककै बाल कक्षा देखी पाँच कक्षा सम्म पढाईहुने जनज्योती आधारभूत बिद्यालयमा पनि बिद्यार्थीको संख्या कमै छ । यो बिद्यालयमा २ सय २३ जना बिद्यार्थी रहेका छन् । चुलाचुलीको भन्दा यो बिद्यालयमा बिद्यार्थीको संख्या धेरै भएपनि यहाँको पनि शैक्षिक गुण्स्तर भने चुलाचुलीकै जस्तै छ । प्रधानाध्यापक चुडेन्द्र कुमार खड्काका अनुसार यो क्षेत्रका अभिभावक निजी बिद्यालय तिर आकर्षक रहेका कारण पनि शैक्षिक गुणस्तर बृद्धि गर्न नसकेको बताउनु हुन्छ । निजी बिद्यालयमा जस्तो अनुभवी र बिज्ञ शिक्षकको अभावले गर्दा समेत सामुदायीक बिद्यालयले अपेक्षा गरेबमोजीमको शैक्षिक स्तर बृद्धि गर्न नसकेको उहाँको तर्क छ ।
सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तरमा कमी हुनु र बिद्यार्थीहरु आकर्षित नहुनुमा अभिभावक, शिक्षक र सरकार सबैको कमजोरी रहेको बताउनु हुन्छ शैक्षिक बिष्लेशक कृष्ण दंगाल । ‘ स्थाई सरकार नहुनु, स्थानिय सरकारले शैक्षिक स्थर सुधार गर्न कुनै पनि निती नबनाउनु , प्रबिधिक शिक्षाको कमि जस्ता कारणले सामुदायी बिद्यालयको शैक्षिक गुणस्तर कम भएको हो ।’ बिष्लेशक दंगालले बताउनु भयो ।
सामुदायीक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि झापामा शैक्षिक गुणस्तर मञ्च पनि स्थापना गरिएको छ । तर पनि सामुदायी बिद्यालयहरुको गुणस्तर र आकर्षण बृद्धि गराउन सकिएको छैन् । शैक्षिक गुणस्तर मञ्च झापाका अध्यक्ष केन्द्र प्रसाईका अनुसार अभिभावकले पनि निजी बिद्यालयको जस्तै गरि आफ्ना छोराछोरीलाई अनुशाषनमा राख्ने , पढ्नु पर्छ भन्ने भावनाको बिकास गराउने , अनि बिद्यालयमा पनि निजी बिद्यायको जस्तै गरि प्रभावकारी शिक्षा दिइने हो भने सामुदायीक बिद्यायको शैक्षिक गुणस्तर बढ्न सक्ने छ ।
सामुदायीक बिद्यालयको शैक्षिक गणस्तर कमजोर बन्दै गएको जिल्ला शिक्षा कार्यालयलाई पनि राम्ररी थाह छ । देशभरीका ९६ प्रतिशत बालबालीका शैक्षिक पहुचमा भएपनि बिद्यार्थीको निरन्तरता कम भएकाले सामुदायी बिद्यालयको शैक्षिक गुणस्तर कम भएको झापाका सहायक जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारी बताउनु हुन्छ ।
सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर र बिद्यार्थीको आकर्षण बढाँन सरकारको स्पस्ट निती, शिक्षक र अभिभावकको समान दायित्व हुन आवश्यक छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

किबीबाट बनेको अर्गानिक प्रिन्सेस वाइन आउदै

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार  सहयोग

मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एकलाख चार हजार सहयोग

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

आखिर मैले जोखिम मोलेर हाकिमको चुलो बल्दा मेरो चै निभ्नै पर्ने दिन कहिलेसम्म रहने ??

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

१७ वर्षमै सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी राख्ने पहिलो नेपाली: शम्भु तामाङ

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

हलो र गोरु हराए गाउँमा, ट्याकटरले जोतेको खेतमा के उब्जनी होला र ?

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us