२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चिनका राष्ट्रपतिले दमकको औधोगिक पार्क उद्धघाटन गर्ने

दैलो न्युज दैलो न्युज
पुस १३, २०७४ ०८:२५ मा प्रकाशित
ShareTweetPin

दमक, पुस १३
झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको अध्ययन गर्न चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरु दमक आईपुगेका छन् । ‘चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क’ निर्माणको समझदारीपत्र (एमओयू) बारे छलफलका लागि ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको १० सदस्यीय अध्ययन टोली दमक आएको हो ।
गत सोमबार काठमाडौं आईपुगेको सो टोलीले आज दमक नगरपालिका १० मा प्रस्तावित औद्योगिक क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अनुगमनमा जानुपूर्व दमक नगरपालिकाको कार्यालयमा भएको संक्षिप्त साक्षतकारमा बोल्दै उपसचिव लिउ रुपेङले दमकमा निर्माण हुन लागेको औधोगिक पार्कले चिन र नेपालको सम्बन्धको पुल भन्दा पनि समग्र नेपालकै समृद्धि हुने बिस्वास लिएको बताउनु भयो ।
औधोगीक पार्क अनुमगन गर्न अहिले सम्म चारपटक बिभिन्न चिनिया टोली आएको भएपनि यो टोली सबैभन्दा उच्च टोली हो । यो टोलीले अनुगमन गरेपछि दमकमा बन्ने भनिएका औधोगिक पार्कको डिपिआरले चाँडै नै पूर्णता पाउँने निर्माणाधिन दमक क्लिन इन्ड्रस्टिएल पार्कका अध्यक्ष गोबिन्ध थापाले जानकारी दिनु भयो ।

। दमकमा २२ सय बिघा क्षेत्रफलमा चीनले औद्योगिक पार्क निर्माण गरिदिने प्रारम्भिक समझदारी भइसकेको छ । तर अहिले ५ सय ५२ बिघा मात्र जमिन प्राप्त भएको र बाँकि जमिन प्राप्तिका लागि समेत प्रक्रिया चलिरहेको दमक नगरपालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले जानारी दिनु भयो ।
यो टोलिले तयार पारेको प्रतिबेदनका आधारमै आगमी मार्च महिनामा चिनका राष्ट्रपति सि जिनपिङले दमकको औधोगिक पार्कको उद्धघाट गर्ने जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us