काठमाण्डौ, १४ पुष ।
संघीय समाजवादी फोरम नेपालको तिनकुने स्थित पार्टी कार्यालयमा बिहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेश सभा सदस्यमा समानुपातिकतर्फ आफुले पाएको १३ सिटमा प्रदेश सांसदहरुको नाम टुंगो लगाएको हो ।
संघीय समाजवादी फोरम, नेपालले प्रदेश नं. १ बाट २ जना, प्रदेश नं. २ बाट ९ जना र प्रदेश नं. ५ बाट २ जना गरि जम्म १३ सिट समानुपातिक सांसद पाएको हो ।
कुन जिल्लाबाट को–को परे प्रदेशसभा सांसदमा ?
प्रतिक्रिया लेख्नुहोस्:-