२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

चिया बगानमा तस्विर खिच्दा नाङ्गेझार बनाई लुटपाट : प्रहरीद्वारा दुर्इ जना पक्राउ

दैलो न्युज दैलो न्युज
पुस १५, २०७४ ०७:५८ मा प्रकाशित
ShareTweetPin

झापा, १५ पुस । अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटमा महिला र पुरुषलाई नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई युवालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । चिया बगानमा घुम्दै तस्वीर खिचिरहेका उनीहरुलाई एक समूहले घरेलु हतियार देखाई कपडा खोल्न लगाएर नाङ्गेझार पारेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा अर्जुनधारा–११ निवासी १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीनिरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिनुभयो ।इलामबाट मितआमाको घर आएर इलाम फर्किदै गर्दा गिरी बन्धु टी इस्टेटमा भाइसँग तस्वीर खिच्दै गरेको अवस्थामा खुकुरीसहित आएका उनीहरुले सबै कपडा खोल्न लगाई तस्वीरखिचेको तथा साथमा भएको १२ हजार दुई सयरुपैयाँ लुटेको र एक लाख रुपैयाँ नदिए खिचिएको तस्वीर भाइरल बनाइ दिनेभन्दै धम्क्याएको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।पीडित महिलालाई चिया बगानमै दुई युवाले नाङ्गेझार बनाई राखेको र उनकाभाइलाई थप एक लाख रुपैयाँ लिन युवाले बिर्तामोडतर्फ ल्याएका थिए । बैंकमा राखिएको रकम एटीएमबाट झिकेर दिन्छु भने पछि ती युवालाई उनीहरुले बिर्तामोड लिएर आएका थिए ।बिर्तामोड आइपुगेपछि पीडित भागेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको विषयमा जानकारी गराएका थिए । घटना थाह पाए लगत्तै प्रहरीको टोली चिया बगान पुग्दा महिलालाई पूर्ण रुपमा नाङ्गै राखिएको भेटेपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याएको प्रहरीले जनाएको छ ।नाङ्गेझार बनाएकी ती महिलालाई पक्राउ पर्ने मध्येका मगर र घटनामा संलग्न अर्का एक व्यक्तिले यौनशोषणको प्रयत्न समेत गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । आफ्नो संवेदनशील अंगमा हातलगाउँदै लछारपछार गरेको उनले प्रहरी समक्ष उजुरी गरेकी छिन् प्रहरी निरीक्षक विष्टले भन्नुभयो ।यता एक लाख रुपैयाँ माग गर्दै बिर्तामोडसम्म ल्याउने कार्यमा नवीनडाँगी संलग्न भएको प्रहरी स्रोतको भनाइ छ । घटनामा संलग्न एक व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।गिरी बन्धु टी इस्टेटमा विहीवार दिउँसो १ः३० बजेको समयमा मितआमाको छोरा (भाइ) सँग उनी घर फर्किन अघि तस्वीर खिचिरहेका बेला खुकुरीसहित आएका उनीहरुले आफूहरु दुबै जनालाई नाङ्गेझार बनाएर तस्वीर, भिडियो खिचेको र पछि पैसामा बार्गेनिङ गर्दैतस्वीर र भिडियो भाइरल बनाइदिने धम्की दिएको इलाका प्रहरी कार्यालयमा उजुरी परेसँगै प्रहरीले घटनामा संलग्नलाई आज जवरजस्ती करणी उद्योग र लुटपाट मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएकोछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us