२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

साउदीमा सोनाम ल्होछार फेब्रुअरी १६ मा मनाउने

दैलो न्युज दैलो न्युज
माघ २, २०७४ ०९:५३ मा प्रकाशित
ShareTweetPin

२ माघ । आफ्नो मौलिक कला, संस्कार ,संस्कृति ,धर्म ,भाषा , परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास ,उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरबले सदाका बर्षहरुमा झैं यस बर्ष पनि हिमाली महायानी बौद्ध धर्मावलम्बीहरुको साझा एवम महान नेपाली राष्ट्रिय धार्मिक-साँस्कृतिक महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार (मन्जुश्री सम्वत) २८५४ खि/नागी ल्हो (कुकुर वर्ग) को पावन अवसरमा यहि आउँदो ख्रे-ला छेपागी अर्थात १६ फेब्रुअरी २०१८ तदानुसार २०७४ फागुन ४ गते शुक्रवारका दिन ल्होछार समारोहको आयोजना गर्ने भएको छ ।

गत ५ जनवरी शुक्रवार घेदुङ कार्यसमितिको बैठक बसेर ल्होछार कार्यक्रम भब्य मनाउने निर्णय गरेको छ । ल्होछार कार्यक्रमलाई ब्यवस्थित र सफल बनाउन संस्थाका कार्यवाहक अध्यक्ष दिल बहादुर थिङ तामाङलाई ल्होछार कार्यक्रम मुल समारोह संयोजक, सल्लाहकार सुप्रीम गोले तामाङलाई अर्थिक ब्यबस्थापन संयोजक, महासचिव नबराज घिसिङ तामाङलाई कार्यक्रम खाका तयारी तथा अन्य सचिवालय संयोजक रहने गरि जिम्मेवारी समेत तोकिएको छ साथै अन्य विभिन्न कार्यसमिती सदस्यहरुलाई पनि अलग अलग जिम्मेवारी तोकेको छ ।

उक्त बैठकले साउदी घेदुङमा रिक्त रहेको पदहरुको पदपूर्ति गर्दै आगामी सोनाम ल्होछार कार्यक्रम लगत्तै समिक्षा बैठक बसेर छिट्टै साउदी घेदुङको अधिबेशन समेत गर्ने महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।

मध्याह्न १२ बजेबाट शुरु हुने “सोनाम ल्होछार विशेष संस्कृतिक कार्यक्रम ” साउदी अरब जेद्दाको बनि मलिक स्थित एल्लो लेमन रेस्टुरेन्ट एन्ड पार्टी (Yellow Lemon Restaurant & Party Hall ) हलमा हुने भएको छ । कार्यक्रममा विभिन्न मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु हुनेछ भने स्थानीय चर्चित कलाकारहरुको आ-आफ्नो बेजोड सांगीतिक प्रस्तुतिहरु पस्किने छन् ।

नेपाली महावाणिज्य दूतावास जेद्दाका कार्यवाहक महावाणिज्यदुत रेवती रमण पौडेलको प्रमुख अतिथ्य रहने कार्यक्रमको लगि प्रमुख अतिथि , विशेष अतिथि, अन्य अतिथिहरु र स्थानीय चर्चित कलाकारहरु सबैलाई उपस्थितिको लागि निमन्त्रणाको तयारी समेत पूरा भएको महासचिव नबराज घिसिङ तामाङले जानकारी गराए ।

कार्यक्रममा उपस्थित भै कार्यक्रम भब्य सफल परिदिनका लागि साउदी पश्चिम् क्षेत्रमा रहेका सम्पुर्ण तामाङ समुदाय, गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी र पत्रकारलाई उपस्थितिको निम्ति अयोजक तामाङ घेदुङ साउदी अरब जेद्धाले अनुरोध गरेको छ ।

देश तथा बिदेशमा सोनाम ल्होछार विवाद व्यापक हुँदै तामाङ समुदाय दुई समुहमा बिभाजन भैरहेको परिप्रेक्षमा तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होछार २०७४ फाल्गुन ४ गते परेको र केन्द्र घेदुङ सहित १०० भन्दा बढी संस्था सम्मिलित सोनाम ल्होछार मुल समारोह संयोजन समितिले आधिकारिक निर्णय गरि १६ फेब्रुअरी आधिकारिक ल्होछारको तिथि रहेको र सोही अनुसार ल्होछार मनाउन आव्हान गरे बमोजिम साउदी घेदुङले पनि फाल्गुन ४ अर्थात् १६ फेब्रुअरी २०१८ शुक्रबारका दिन नै सोनाम ल्होछार मनाउन लगिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us