२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जनयुद्व क्रममा नेपाल मै सबैभन्दा धेरै सहिद भएको जेल्बाङमा सहिद परिवार मंगलेको घर बनाउँदै अनन्त

दैलो न्युज दैलो न्युज
माघ ३, २०७४ ०२:५९ मा प्रकाशित
ShareTweetPin

 प्रतिनिधिसभा सदस्य एवम् पूर्व अर्थमन्त्री एवम् वर्षमान पुन ‘अनन्त’ले जेल्बाङका सहिद परिवार मंगल बुढाको घर शिलान्यास गरेका छन् । मंगलबार पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई साथमै लिएर जेल्बाङ पुगेका पुनले मंगलेको घर दुई महिनामै निर्माण गर्ने गरी शिलान्यास गरेका हुन् ।

बीबीसीको साझा सवालले मंगलेसहित वर्षमान र ओनसरीसँग गरेको कुराकानीमा अनन्तले घरबनाउने आश्वासन दिएका थिए । त्यसको एकमहिना नवित्दै घरको शिलान्यास उनी स्वयम्ले गरेका हुन् । सामाजिक सञ्जालमा समेत खुबै चर्चा पाएको मंगले परिवारको अवस्था अब फेरिने भएको छ ।

घर, न्यानो लुगा र स्वास्थ्योपचार मंगले बुढाको घर बनाउन करिब पाँचलाख लाग्ने अनुमान गरिएको छ । उक्त रकम संसद सुरक्षित आवास कार्यक्रममार्फत उपलब्ध गराइएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । ‘अनन्तकै पहलमा मंगलेको घर बन्न थालेको हो’ अध्यक्ष पुनले भने ‘अनन्तको विजयीपछि जेल्बाङबासीले धेरै राहत पाउने विश्वास पनि गरेका छन् ।’

मंगले बुढाको घुँडामा समस्या भएका कारण हिँडडुल गर्न सक्दैनन् । उनको उपचारका लागि अनन्तले दुईलाख उपलब्ध गराउने घोषणा गरेका छन् । ‘मंगलेलाई मैले काठमाडौं आउन भनेको छु’ रोल्पा टूडेसँग कुरा गर्दै अनन्तले भने ‘उहाँ काठमाडौं आउनुभयो भने सबै उपचार हुने गरी प्रबन्धसहित दुईलाख उपलब्ध बनाउनेछु ।’ कृष्णबहादुर महरालाई प्रमुख अतिथि बनाउँदै अनन्त दम्पतिले जेल्बाङबासी सहिद परिवारलाई दोसल्लाह ओढाएर सम्मान समेत गरे ।

पूर्व सभामुख ओनसरी घर्तीमगरको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा मंगले बुढा लगायत अति विपन्न परिवारलाई न्यानो लुगा समेत वितरण गरिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताए । जेल्बाङ नेपालकै धेरै सहिद भएकाहरुको गाउँका रुपमा मानिन्छ । यहाँ ७३ जनाले जनयुद्धका क्रममा ज्यान गुमाएका थिए । जेल्बाङमा टेलिकम टावरको उद्घाटन, सहिद परिवारलाई सम्मान तथा जेदो जेल्बाङ अनलाइनको समेत कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us