२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

गल्दै मात्र थिए म त, ढल्दै गएछु । चितामाथि पल्टिएर, बल्दै गएछु ।।

दैलो न्युज दैलो न्युज
माघ ४, २०७४ १२:२८ मा प्रकाशित
ShareTweetPin

४ माघ २०७४

  गजल

गल्दै मात्र थिए म त, ढल्दै गएछु ।
चितामाथि पल्टिएर, बल्दै गएछु ।।

थाहा थियो तिमीले, जान दिदैनौ ।
आफै ढाटीई अर्कै बाटो, छल्दै गएछु ।।

सायद थियो मेरो शरिर, अर्धमृत मात्र ।
लगाए आगो ढुकढुकी, चल्दै गएछु ।।

तिमीलाई के थाहा, कति गर्थे माया ।
त्यै मायाको भुमरीमा, जल्दै गएछु ।।

चोटपटक थिएन है, शरिरमा कुनै ।
निस्क्यो रगत मुखबाट, दल्दै गएछु ।।

आवास भुजेल 

धरान,  सुनसरी हाल सिङ्गापुर

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

कृष्णप्रसाद !!!!

कृष्णप्रसाद !!!!

हेल्लो गणतन्त्र नबराजको लासमाथी बसेर गणतन्त्रको ढवाङ्ग फुक्न लाज लागेन तिमिलाइ..??

म मरिसकेकाे छैन भाइ

म मरिसकेकाे छैन भाइ

तामाङ डाजाङको १९४ औं साहित्य वाचन सम्पन्न

अमृत योन्जनले स्थापना गरे ‘म्हेन्दो ट्रस्ट’

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us