२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सहारा परिवारद्धारा सहारा एकेडेमी र नौलो घुम्ती अवलोकन

दैलो न्युज दैलो न्युज
माघ १६, २०७४ ०८:१५ मा प्रकाशित
सहारा परिवारद्धारा सहारा एकेडेमी र नौलो घुम्ती अवलोकन
ShareTweetPin

पोखरा, १६ माघ

सहारा परिवारद्धारा पोखरा महानगरपालिका वडा नं. १७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेको छ । सहारा युके, सहारा क्लव हङकङ र सहारा क्लव अष्ट्रेलियाका अध्यक्षसहितको समुहले सहारा क्लव पोखराद्धारा सञ्चालित एकेडेमीको अवलोकन गरेका हुन ।

सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङ(साइला) सहित युकेको समुह, सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ, सहारा क्लव अष्ट्रेलिका अध्यक्ष राजमान थकाली लगायत दोविल्ला पुग्नुभएका अतिथिहरुलाई सहारा क्लवका अध्यक्ष केशबबहादुर थापा, निवर्तमान अध्यक्ष बीरभद्र आचार्य, पुर्व अध्यक्ष बिक्रम थकालीले खादा र फूलद्धारा स्वागत सम्मान गर्नुभएको थियो ।

उक्त अवसरका एकेडेमीको वर्तमान अवस्थाका बारेमा क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुहुदै सहयोगीहरुको साथका साथै पहिलो पटक नेपाल सरकारको बजेट गरी करिब २५ लाखको लागतमा अर्को तल्ला थप गरिरहेको जानकारी दिनुभयो । स्वागत सम्मानसँगै जलपानको व्यवस्था समेत सहारा क्लव पोखराले गरेको थियो ।

यसरी नै पोखरा १७ मै अवस्थित लागु औषध नियन्त्रण तथा पुर्नस्थापना केन्द्र नौलो घुम्तीको सहारा परिवारले अवलोकन गरेको छ । उक्त अवसरमा सहारा युकेका तर्फबाट नौलो घुम्तीलाई प्रदान गरिएको ५ लाख ६८ हजार २१८ रुपैयाको चेकको फ्लेक्स नौलो घुम्तीका अध्यक्ष खड्गबहादुर रानाभाटले सहारा यकेका अध्यक्ष मिनबहादुर गुरुङसहित समुहलाई हस्तान्तरण गर्नुभयो । सहाराले विगत तीन वर्ष अघि उक्त रकम नौलो घुम्तीलाई सहयोग गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङले समाजको समृद्धिका लागि नौलो घुम्ती सक्रृय रहेकोमा खुशी व्यक्त गर्नुहुर्द आफुहरु पनि समाजकै लागि देश विदेशमा क्रियाशील रहेकाले समृद्ध समाज निर्माणका लागि सामुहिकतामा अघि बढ्नुपर्ने बताउनुभयो ।

नौलो घुम्तीका अध्यक्ष खड्ग रानाभाटले अतिथिहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै सहयोगदाताहरुकै प्रेरणाले अति संवेदनशील क्षेत्रमा आफुहरु क्रियाशील रहेको बताउनुहुदै नौलो घुम्तीका लागि खानेपानीको समस्या भएकाले बोरिङबाट खानेपानीका लागि सहारासँग सहयोगको अपेक्षा गर्नुहुदै मागपत्र सहाराका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

नौलो घुम्तीका कार्यकारी निर्देशक रामशरण सेढाइले पुर्नस्थापना केन्द्रमा खानेपानी साथै सोलारको समस्या रहेको बताउनुहुदे हाल ३३ पुरुष र १५ महिला गरी ४८ जना केन्द्रमा रहेको बताउनुभयो ।

अवलोकनकै क्रममा आयोजित स्वागत कार्यक्रममा नौलो घुम्तीका काउन्सिलर ओमकृष्ण गुरुङले नौलो घुम्तीमा रहेको पुर्नस्थापना केन्द्रले गर्दै आएको गतिविधीका बारेमा जानकारी गराउनुभएको थियो ।

नौलो घुम्ती पुगेको सहारा परिवारलाई खादा लगाएर स्वागत सम्मान गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us