२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विश्वशान्ति स्तुपामा ललितकलाको कार्यशाला

दैलो न्युज दैलो न्युज
माघ १६, २०७४ ०८:३२ मा प्रकाशित
विश्वशान्ति स्तुपामा ललितकलाको कार्यशाला
ShareTweetPin

पोखरा, १६ माघ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्धारा आयोजित कलाकार्यशाला २०७४ को प्रसिद्ध कलाकार दुर्गा बराल वात्स्यायनले क्यानभासमा चित्र कोरी शुभारम्भ गरे । अनदुको विश्वशान्ति स्तुपामा आयोजित सो कलाकार्यशालामा विभिन्न जिल्लाका ३५ कलाकारहरु सम्मिलित थिए । माघ १० देखि शुभारम्भ भएको उक्त कला कार्यशालामा तयार गरिएको चित्रकलाहरुको वृहत प्रर्दशनीको पोखरा आर्ट ग्यालेरी महेन्द्रपुलमा प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारीले एक कार्यक्रमका रिवन काटी शुभारम्भ गरे ।
सो कार्यक्रमका बोल्दै सांसद अधिकारीले कार्यशालामा नयाँ कलाकारहरुको उल्लेखनीय सहभागिता रहनु सकारात्मक कार्य भएको भन्दै नेपाली ललितकलाको श्रीवृद्धिका लागि आफूले पनि सहयोग गर्न तयार रहेको बताए । उक्त कार्यक्रममा नेपाली कलाको क्षेत्रमा पचास वर्ष योगदान गरेका वरिष्ठ कलाकार ललित शाहीलाई उनको योगदानको कदर गर्दै सम्मान पत्र, खादा र मालाले सम्मानित गरिएको थियो । नेपाली कला क्षेत्रको बारेमा प्रकाश पार्दै प्रसिद्ध कलाकार दुर्गा बराल वात्स्यायनले प्राकृतिक दृश्यले प्रख्यात यो क्षेत्रका कलाकारले आफू बाँचेको समयलाई रंगहरुको माध्यमले प्रस्तुत गरेको कलाको महत्व बारे प्रकाश पारे । सोही कार्यक्रममा जेके कला संग्रहालयका अध्यक्ष अशोक पालिखेले प्रज्ञा प्रतिष्ठानको कार्यक्रम प्रति खुशी व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले मोफसलका कलाकारहरुको कला साधनामा उर्जा थपिने बताए । सम्मानित कलाकार शाहीले आफ्नो जीवनका लागि यो सम्मान महत्वपूर्ण रहेको बताउँदै मोफसलमा पनि प्रज्ञाप्रतिष्ठानको आँखा पुगेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रमका संयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमूख प्राज्ञ रमेश श्रेष्ठले नेपाली कलाको आराधना गर्ने प्रत्येक कलाकार राष्ट्रका गहनाहरु हुन् भन्दै सच्चा कलकारहरुलाई समयले नै अभिनन्दन गर्ने बताए । कलाकार दुर्गा बराल, यादव चन्द्र भुर्तेल, ललित शाही, आलोक गुरुङ, रमेश श्रेष्ठ, गोपाल श्रेष्ठ, हरेराम जोजू, बुद्धि गुरुङ, महेन्द्र राजभण्डारी, गणेश जिसी, किरण रञ्जित, पदम घले, समस थापा, विश्वराज पराजुली, सन्दिप न्यौपाने, लोक प्रसाद गुरुङ, मनोज तामाङ, किरण गुरुङ, शान्त राहदी मगर, देवेन्द्र गुरुङ, थमन सुनार, विश्व केसी, गोपाल दराई, ज्योती गुरुङ, आकाश गुरुङ, प्रोमिस गुरुङ, अक्षता श्रेष्ठ, ज्योत्सना उदास, ढाका भट्टराई, हेमकान्ती गुरुङ, युवराज लामिछाने, एलिता गुरुङ आदि कलाकारका चित्रहरु आगामी माघ १७ गतेसम्म प्रर्दशनी राखिने प्राज्ञ सभा सदस्य गणेश जिसीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us