२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

आमाको निधनपछि ​तिम्ल्याहा शिशुलाई हुर्काउनै कठिन

दैलो न्युज दैलो न्युज
माघ १८, २०७४ ०६:५८ मा प्रकाशित
ShareTweetPin

१८ माघ , मोरङ ।  जन्मिएको छ दिनमा आमाको ज्यान गएपछिउदयपुरका तिम्ल्याहा शिशुलाई हुर्काउन कठिन भएकोछ । माघे संक्रान्तिको बेलुकी नोबेल मेडिकल कलेज विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई हुर्काउन कठिन भएको बाबु प्रदिप तामाङले बताउनुभयो । उनीहरुलाई जण्डिसको संक्रमण भएको छ ।उदयपुरको चौदण्डीगढी नगरपालिका–९ डुंगाका प्रदिप र अन्जु तामाङको तिम्ल्याहा छोरी जन्मिएका थिए । २५ वर्षीया अन्जुले उनीहरुलाई सामान्य प्रसुतिबाटै जन्म दिनुभएको थियो । शरीरमा रगतको कमि भएकोले रगत चढाउने क्रममा अन्जुको स्वास्थ्य अचानक बिग्रिएको र उपचारकै क्रममा माघ ६ गते ज्यान गएको थियो ।आमाको निधन भएपछि बाबु र परिवारका सदस्यहरुको स्याहारमा हुर्किरहेका उनीहरुको तौल सामान्य रहेको र स्वास्थ्य अवस्था पनि खतरा बाहिरै रहेको थियो । तिम्ल्याहा छोरीलाई अहिले सुनसरी झुम्कामा रहेको घरमा राखेर स्याहार र उपचार गरिरहेको बाबु प्रदिपले बताउनुभयो । ‘कहिले चिसो लाग्छ, कहिले पखाला लाग्छ, अहिले जण्डिसले सताएको छ’ उहाँले भन्नुभयो, ‘तीनवटी छोरीलाई आमाको सहारा बिना हुर्काउन सारै गाह्रो भइरहेको छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us