२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

स्वरेकमा एम्बुलेन्स संचालन समिति गठन संरक्षकमा मेयर द्धय खाँण र खनाल, संयोजकमा पाण्डे

दैलो न्युज दैलो न्युज
माघ १८, २०७४ ०९:५० मा प्रकाशित
स्वरेकमा एम्बुलेन्स संचालन समिति गठन  संरक्षकमा मेयर द्धय खाँण र खनाल, संयोजकमा पाण्डे
ShareTweetPin

माघ १८ , स्याङजा

स्याङजाको पर्यटकीय ठाउँ स्वरेमा एम्बुलेन्स संचालन अभियान अन्तिम चरणमा पुगेको बेला एम्बुलेन्स संचालन समिति गठन भएको छ ।

एम्बुलेन्स संचालनको संरक्षकमा वालिङ नगरपालिका मेयर दिलिप प्रताप खाँण र भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल रहुनभएको छ ।समितिको संयोजकमा पत्रकार समेत रहनु भएका नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेय चयन हुनुभएको छ भने सदस्यहरुमा यमलाल शर्मा पंगेनी ,इन्द्र प्रसाद पराजुली (नबराज) कृष्ण पौडेल र टिकादेवी कोइराला चयन हुनुभएको छ । समितिको सल्लाहकारमा वालिङ नगरपालिका वडानं ११का वडा अध्यक्ष बसन्त कुमार मल्ल र भीरकोट नगरपालिका वडानं ५का वडा अध्यक्ष याम प्रसाद अधिकारी(लक्ष्मण) चयन हुनुभएको छ । साविकको स्वरेक गाविस हुदा नै नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा शुरु भएको अभियानको स्थानीय ब्यबस्थापन एवं समन्वय नमुना स्वरेक सहयोगी समाज स्याङजाले गर्दे आएको छ । हालै राज्यपुरसंचरना हुदा साविक स्वरेक गाविसको चारवटा वडा वालिङ नगरपालिका र बाँकी ५ वटा वडा भीरकोट नगरपालिमा परेपछि दुवै वडा लाई मिलाएर अभियान चुस्तरुपमा अगाडि बढेको सहयोगी समाजले जनाएको छ । वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले अभियान शुरु गरेर सम्पन्न गर्न लागेको खबरले खुशी लागेको बताउदै एम्बुलेन्स अभियानमा नगरपालिकाको पनि साथ रहने बताउनुभयो । मेयर खाँणले पर्यटकीय क्षेत्र स्वरेकमा एम्बुलेन्स अति आबश्कता रहेको बताउदै अभियानमा लाग्ने सवै प्रति धन्यबाद ब्यक्तगर्दे एम्बुलेन्स सञ्चालनमा सवै प्रकारको सहयोग रहने प्रतिबद्धत्ता जनाउनु भयो ।उहाँले एम्बुलेन्स सञ्चालन कुनै समस्या भए त्यसको संरक्षण नगरपालिकाले गर्ने पनि बचन दिनु भएको छ ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले विदेश र स्वदेशमा रहनेहरुकै सक्रियताले अभियान सफल हुन लागेको बताउदै एम्बुलेन्स सञ्चालनमा कुनै समस्या परे साथ दिन नगरपालिका तयार रहेको बताउनुभयो । खनालले नमुना स्वरेक सहयोगी समाजले पार्दशी रुपमा काम गर्दे आएको भन्दै आगामीदिनमा पनि यसै लाई निरन्तता दिन आग्रह गर्नुभयो । एम्बुलेन्स खरिद पछि सञ्चालनको लागि पनि अक्षयकोषको आबश्यक हुने भएकोले सवैले सक्दो सहयोग गरिदिन खनालको आग्रह थियो । खनालले दुई नगरपालिका हुदा सस्था झनै मजबुत भएको पनि बताउनु भयो ।

वालिङ ११ का वडा अध्यक्ष बसन्त कुमार मल्ल र भीरकोट नगरपालिका ५का वडा अध्यक्ष याम प्रसाद अधिकारीले राज्यले गर्ने काम नमुना स्वरेक सहयोगी समाजले गरेको भन्दै आफुहरुको वडा बाट सधै सकारात्म सहयोग रहने बताउनुभयो ।

समाजका अध्यक्ष घनश्याम पाण्डेयले एम्बुलेन्स सञ्चालन प्रभावकारी बनाउन सवै पक्षको साथ र सहयोग लिएर अगाडि बढ्ने बताउनुभयो । पाण्डेय विदेशमा बस्नेहरुले देखेको सपना लाई पुरागर्ने आफुहरु माध्यम मात्रै भएको भन्दै अभियान सवैको साझा भएको स्पष्ट पार्नुभयो । पाण्डेले अभियान सफल बनाउन सवैको उत्तिकै हात रहेको बताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा समेत गर्नुभयो । अब केही दिन भित्रै स्वरेकमा एम्बुलेन्स गुड्ने पाण्डेयको भनाई थियो । समाजका उपाध्यक्ष यमलाल शर्माले नमुना स्वरेक बनाउन यस समाजले सधै आफु लाई त्रियासिल बनाउने बताउनु भयो । समाजका सचिव इन्द्र प्रसाद पराजुलीले एम्बुलेन्स सञ्चालन प्रभावकारी बनाउन आफुहरुले ठुलो मेहनत गर्ने बताउनु भयो । दुवै वडाका प्रत्येक घर समाजका आजिवन सदस्य हुनको लागि खुल्ला गरिएको पराजुलीको भनाई थियो । यसै विच बुधबार बसेको बैठकले सर्वसहमत रुपमा एम्बुलेन्स सञ्चालन कार्य निति पनि बैठकले पारित गरेको समाजले जनाएको छ । अभियानमा सहयोग गर्ने प्रति आभार प्रकट गर्दे रकम घोषणा गर्नुभएका सहयोगीहरु लाई जति सक्दो छिटो समाजको बैक खातामा रकम जम्मा गरिदिन समाजले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us