काठमाडौं, माघ १९ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बैशाख १२ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिकगरिएको हो ।सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा वैशाख १४ देखि २७ गतेसम्म हुनेछ ।परीक्षा बिहान ७ बजेदेखि १०बजेसम्म हुनेछ ।हेर्नुहाेस् तालिका :
प्रतिक्रिया लेख्नुहोस्:-