२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

तमु धिंमा बधाई कार्यक्रम

दैलो न्युज दैलो न्युज
माघ २२, २०७४ ०९:१७ मा प्रकाशित
ShareTweetPin

पोखरा, २२ माघ

पोखरा ९ नयाँजारमा रहेको तमु जातिको पुरानो सामाजिक संस्था तमु धिं नेपालले आफ्नो कार्यसमितिमा रहेर प्रगति गरेका पदाधिकारी र सदस्यहरुलाई बधाई एवं सम्मान गरेको छ ।

हालै तमु पत्रकारिता पुरस्कारबाट सम्मानित तमु धिं नेपालका द्धितिय उपाधयक्ष हुमबहादुर गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को अध्यक्षमा सर्वसम्मत नवनिर्वाचित तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङ, एलएलएम उतिर्ण गर्नुभइ पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन शुरु गर्नुभएकी सचिव जुनाकुमारी गुरुङ, मातृभाषा केन्द्रको सहयोगमा गुरुङ भाषा लेखन शैली कार्यक्रमका संयोजक, कार्यसमिति सदस्य गमबहादुर गुरुङ, भाषा संयोजक ले.थमबहादुर गुरुङ, निर्माण व्यवसायी समितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित कार्यसमिति सदस्य नारायण गुरुङ र नयाँ निर्माण हुने तमु धिं नेपालको साँस्कृतिक भवनको नक्शा तयार पार्नुभएका गुरुयोजना संयोजक ई.किसानसिंह गुरुङलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाएर बधाईका साथ सम्मान गर्नुभएको हो ।

कार्यक्रममा मातृभाषा केन्द्रको सहयोगमा तमु भाषा लेखन शैलीको लागि सञ्चालित अभियानका बारेमा संयोजक गमबहादुर गुरुङ, तमु साँस्कृतिक भवनको नक्शा र भवनको प्रारुपका बारेमा गुरुयोजना संयोजक ई.किसानसिंह गुरुङ, तमु धिं नेपालको स्मारिका प्रकाशन संयोजक डा.चन्द्रबहादुर गुरुङ, ह्वाईट लोटस स्टुडियोका संचालक युग गुरुङले तमु मै ताँ संचालनको बारेमा भनाई राख्नु भएको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us