२०७९ भदौ २, बिहिबार
August 18, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

बंगाल ट्राभल्स मार्टमा पोखराको प्रचारप्रसार , ट्राभल्स मार्ट घोषणा गर्ने

दैलो न्युज दैलो न्युज
फाल्गुन १०, २०७४ १८:०८ मा प्रकाशित
बंगाल ट्राभल्स मार्टमा पोखराको प्रचारप्रसार , ट्राभल्स मार्ट  घोषणा गर्ने
ShareTweetPin

पोखरा,  १० फागुन
पोखरामा पर्यटन प्रर्वधन गर्न भारतको सिल्गुरी पुगेका पोखराका पर्यटन व्यवसायीले नेपाल र पोखराका पर्यटकीयस्थलका बारेमा जानकारी पोखरा फर्किएका छन् । पोखरा, काठमाडौ र पुर्वका पर्यटन व्यावसायी भारतको सिल्गुरीमा सञ्चालन भएको बंगाल ट्राभल्स मार्टमा सहभागी हुदै नेपालका पर्यटकीय स्थलका बारेमा जानकारी दिएर फर्किएका हुन् । उनीहरुले भारत, बंगलादेश, भुटान लगाएतका देशका व्यवसायी मार्फत नेपालमा पर्यटकीय स्थलका बारेमा जानकारी दिए ।

बंगाल मार्टमा पोखराका १६ जना पर्यटन व्यवसायीहरु, नाट्टा पुर्वाञ्चल, काठमाडौबाट मार्टमा सहभागीता जनाएका थिए । विभिन्न देशका पर्यटन व्यासायीहरु सहभागी भएको ट्राभल्स मार्टमा पोखराका होटल, टान, नाट्टा, रेवान लगाएतका संघ संस्थाहरु नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको संयोजनमा सहभागी भएका हुन् ।
कार्यक्रम अन्तरगत नेपाल नाइटमा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुखका सुर्य थपलियाले पोखरामा पनि ट्राभल्स मार्ट गर्ने बताए । उनले नेपालको पर्यटनका विकासका लागि ट्राभल्स मार्ट आवश्यक रहेको भन्दै ट्राभल्स मार्टबाट नेपालका प्रचारप्रसाद विदेश सम्म गर्न सकिने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखरा विश्व कै प्राकृतिक रुपमा उत्कृष्ट ठाउँ भएको बताए । उनले विभन्न देशबाट आएका ट्राभल्स एजेन्टहरुलाई पोखराको भ्रमण गर्ने र अन्य पर्यटकलाई पठाउन अनुरोध गरे ।

कार्यक्रमका पोखराका संयोजक तथा टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरी भुजेलले पोखरा मात्रै नभएर ग्रेटर पोखरा नै पर्यटका लागि उत्कृष्ट रहेको बताए । उनले धार्मिक, प्राकृती दुबै पक्षबाट पोखरा र त्यस वरपरको क्षेत्र विश्वलाई नै चकित पर्ने खालको भएको उल्लेख गरे । उनले यस क्षेत्रमा मुक्तीनाथ, विन्ध्यबासीनि, मनकामना लगाएतका मन्दिरहरु विश्वमा नै चर्चामा रहेको बताए । उनले तनुहँ बेदव्यासको स्थल भएको भन्दै बेदका हिन्दु धर्मलम्बिहरुका लागि महत्वपुर्ण स्थल रहेको उल्लेख गरे । उनले नेपालका पोखरा र नेपालको प्रचारप्रसारमा मार्टले सहयोगि भएको बताए । मार्टमा बिटुबि बैठक, प्रत्येक्ष ग्राहक सगँ छलफल भएका कारण पोखराका र नेपालका बारेमा धेरै भन्दा धेरै जानकारी दिए सफल भएको उनको भनाई थियो ।

ट्राभल्स मार्टमा सहभागी हुन पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, कार्यक्रम संयोजक हरी भुजेल, नाट्टा क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोखरेल, निवर्तमान अध्यष दिल गौतम, महासचिब हरिराम अधिकारी, सदस्य राजेश पहारी, विश्वराज आचार्य, नेपाल हवाई खेलकुद संस्थाका सचिब इन्द्रप्रसाद भण्डारी, रेवानका सचिब गणेश थापा, एगाका सचिब सिताराम भट्ट, मुद्रा सटही संगठनका कोषाध्यक्ष दिपक पौडेल, टान सदस्य मिलन तिवारी, महिला पर्यटन व्यवसाय मञ्चकी सदस्य शारदा भुजेल, पर्यटन यातायात समिति प्रकाश कुमार श्रेष्ठ, होटलका मोहदत्त भुसाल सहभागी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us