२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

झापा विद्रोहका कम्युनिस्ट नेता घिमिरे बेपत्ता

दैलो न्युज दैलो न्युज
फाल्गुन १२, २०७४ १७:०५ मा प्रकाशित
झापा विद्रोहका कम्युनिस्ट नेता घिमिरे बेपत्ता
ShareTweetPin

काठमाडौं: झापाका पुराना वामपन्थी नेता तथा पूर्वसभाषद धर्मप्रसाद घिमिरे काठमाडौंबाट बेपत्ता भएका छन्। २ वर्षयता डिप्रेसनको शिकार भएका घिमिरे काठमाडौंको गौरीघाटदेखिशुक्रबारबाट बेपत्ता भएका हुन्।झापा आन्दोलनमा मारिएका शहीद नेत्रप्रसाद घिमिरेका दाजु ७४ वर्षीय धर्मप्रसादलाई उपचारका लागि झापाबाट काठमाडौं ल्याइएको उनका भाइ नरेन्द्रप्रसाद घिमिरेले जानकारी दिए। उनले भने,‘दाजु २ वर्षदेखि डिप्रेसनमा हुनुहुन्थ्यो। त्यही भएरराम्रो उपचार गर्नुपर्छ भनेर हामीले काठमाडौं ल्यायौँ। तर हिजोबाट बेपत्ता हुनुभयो।’ उनी ओम अस्पतालमा उपचाररत रहेको भइ नरेन्द्रले जानकारी दिए।उनले भने,‘हिजो बिहान भइको घर अगाडि पत्रिका पढ्र्दै हुनुहुन्थ्यो। एकै छिनमा हराउनुभयो।’ उनको खाजीका लागि आफूहरुले प्रहरीमा समेत उजुरी गरिसकेको जानकारी दिए। घिमिरे २०२५ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा थिए। उनी वापन्थी नेता सीपी मैनालीका सहयोद्धाका रूपमा परिचित छन्। उनी झापा आन्दोलनका चर्चित नेता पनि हुन्। २०२९ सालमा झापा विद्रोहका क्रममा पक्राउ परी घिमिरेले ७ वर्ष जेल जीवनसमेत बिताइसकेका छन्।२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा झापा क्षेत्र १ बाट निर्वाचित घिमिरे संविधानसभा विगठन भएयता स्वतन्त्र बसेका थिए। कसैले भेटेमा भाइ नरेन्द्रको सम्पर्क९८५२६३२०३२मा सम्पर्क गर्नसमेत उनका आफन्तले अग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us