२०७९ साउन २५, बुधबार
August 10, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

मयुङ बुसिङ ब्रेल्बा गेताङ (तामाङ चेली माइती सभलाकुसारी कार्यक्रम) सम्पन्न ।

दैलो न्युज दैलो न्युज
फाल्गुन २०, २०७४ १७:०३ मा प्रकाशित
ShareTweetPin
  पोखरा  फागुन १९  मञ्जुश्री सम्वत २८५४ अौं सोनम ल्होछार (खील्हो) ख्रेला १७पोखरा १३ सगमटोल तामाङ बौद्ध सेवा समितिको भवन परिसरमा डुम्जेन-गोम्देन-सम्देन भाइ खलकले भव्य ल्होछार कार्यक्रम सम्पन्न गरेको छ ।
मयुङ-बुसिङ ब्रेल्बा रिसोल गेताङ भनिएको यश कार्यक्रममा डुम्जेन-गोम्देन-सम्देन भाइ खलकको चेलीबेटीहरूलाई निम्त्याएको थियोे । चेलीबेटीहरूमा फूपू, बाबाफुपु, दिदी बहिनी, छोरी, भान्जी र नातिनीसम्म डाकिएकाे यश कार्यक्रममा पुजा, टीका, चेली कोसेली, ढोकभेट, भोज, अौपचारिक कार्यक्रम, भाइखलक समिति गठन, माइती कोसेली बितरण, रमाइलो नाचगान जस्तो रमाइलो कार्यक्रम राखिएको थियोे । यसरी राखिएको विभिन्न कार्यक्रमहरु मध्येकाे अौपचारिक कार्यक्रममा कास्की जिल्लामा रहनु भएका विभिन्न तहका तामाङ नेताहरुकाे उपस्थिति रहेकोे थियो । नेपाल तामाङ घेदुङ केन्द्रीय पुर्ब कावा अध्यक्ष कुमबहादुर योन्जन तामाङको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य हरिमान थिङ, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष टेकबहादुर स्याङबो, नेपाल तामाङ महिला घेदुङ जिल्ला पुर्व अध्यक्ष डिलमाया स्याङबो, तामाङ बौद्ध सेवा समिति अध्यक्ष केशबहादुर थिङ, फ्याफुल्ला महिला सहकारी अध्यक्ष बिष्णु योञ्जन, तामाङ बौद्ध सेवा समिति अामा समुहका अध्यक्ष अन्जु तामाङ, धर्मगुरू कु्न्दु लामा हुनुन्थ्यो । भाइ खलकका प्रमुख पहलकर्ता तथा ताम्बा रामप्रसाद सम्देनको सभापतित्व र भाइ खलकको सशक्त चेली तथा तामाङ बौद्ध सेवा समितिका कुशल संचालिका मिनमाया (तारा) डुम्जनको संचालन रहेको उक्त कार्यक्रममा अामन्त्रित विशेष अतिथि अतिथिहरु सबैबाट ल्होछारको शुभकामना मन्तव्य राखिएको थियो । खुशीकाे कुरा, कार्यक्रम पुरै तामाङ भाषामा संचालन भएको थियोे । यसरी निकै रमाइलो रोचक र अाकर्षक रुपमा मात्र तामाङ भाषाबाट संचालित यश कार्यक्रममा बुसिङ (चेली)हरुको केका (कोसेली) बितरण र ग्रहण गर्दै मयुङ (माइती)हरुकाे तर्फबाट पनि डेन/डेनसाङ (मायाको चिनो) पनि बाँडिएको थियोे । यसरी “मयुङ बुसिङ ब्रेल्बा गेताङ (चेलिमैति दुखसुख भलाकुसारी कार्यक्रम)मा चेलिमैति कुलकुटुम्बा रितिथिति व्यवस्थापनको लागि भाइखलक समिति गठन गर्नका लागि एक तदार्थ समिति पनि गठन गरिएको थियो । विगत लामो समयबाट हर ल्होछार गरिने यस कार्यक्रममा यसपाला चाहिँ भाइ खलकको कूल र बब्साको पनि परिचर्च गरिएको थियो ।
र भाइखलकहरुकाे तर्फबाट भाइ धनप्रसाद डुम्जन मार्फत अाफ्नो प्रिय चेलीहरूको लागि भनेर तीन महत्त्वपूर्ण अाग्रह पनि संगसंगै गरिएको थियोे । (१)तामाङ चेलीको जात नफेरिने भएकोले तपाईंहरूको पनि कुनै हालतमा नफेरि दिनु होला । (२)अन्तरजातीय बिबाह भएको चेलीले कुनै पनि हालतमा मैतिको कूलमा ह्रुइस्याल गर्नु होला । (३)अाफ्नो चेलीलाई बिर्सेर पनि कूलले नलिएर अगतिमा परिने ठाउँमा नदिनु होला । किनकि यो माइतीलाई जीवन भरिको र चेलीलाई मरेपछि पनि निकै नहुने घाउ भएर बसि रहन्छ । हे चेली माइतीलाई चेली अन्माएर पठाउनु भनेको “छातिभित्रको कलेजो सिउडीमाथि झुण्ड्याउनु जस्तै हो । त्यसैले चेलीहरु यहि मोलम छ कि जहाँ छौ चेली जहाँ पुगेछौ चेली लामो/फोलामाम/ल छेन्मो (कूलमाता) भएर रहनु ! अाजकाे दिन यो कार्यक्रमको क्षण चेलीहरुलाई यहि ज्यबाडेन्बा

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us