२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।

दैलो न्युज दैलो न्युज
साउन १२, २०७५ ०२:४२ मा प्रकाशित
दुबै मृगौला पिडित कान्छा लामालाई काभ्रे सेवा समाज मलेसिया द्वारा आर्थिक सहयोग हस्तान्तरण ।
ShareTweetPin

१२ असार । काभ्रे सेवा समाज मलेसियाद्वारा मृगौला पिडित कान्छा लामालाई राहत वितरण गरिएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ९ बस्ने जितबहादुर लामाको छोरा बर्ष ४५ को कान्छा लामा लाई विगत ३ बर्ष अगाडि देखि दुबै मृगौला फेल भई हाल मानव अंग प्रत्यरोपण केन्द्र भक्तपुरमा उपचारत रहेका उनलाई यो सेवा समाजले सहयोग गरेको हो । हप्ताको दुई चोटि डाईलसिस गर्दै आईरहेको उनको छोरी जेनिशा लामाले बताइन् ।

हाल मृगौलाको प्रत्यारोपण गर्नु पर्ने खबर काभ्रे सेवा समाज मलेसियामा आए पछि काभ्रे सेवा समाजबाट विभिन्न अभियान चलाएको थियो । यो अभियान सफल पार्नको लागि विभिन्न व्यक्तिहरूले सहयोग गरेका थिए । सहयोग गर्ने सबैप्रति संस्थाका अध्यक्ष उर्गेन थोकरले धन्यवाद व्यक्त गरेका थिए । काभ्रे सेवा समाज मलेसियाले पिडितलाई शुक्रबार नमोबुद्ध नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मेघ लामा संस्थाका सदस्य भोज कुमार लामा, सदस्य राज मान तामाङको साथमा समाजको लागि केही गर्नु पर्छ भनी लागि रहेको समाज सेवी प्रेम लामाको उपस्थितिमा संस्थाको कार्यसमिति सदस्य भोज कुमार लामा र राजमान स्याङ्तानले पिडितको डेरामा पुगि रू। १,७३,२६० (एक लाख तिरत्तर हजार दुई सय सठ्ठी ) रूपैयाँ वितरण गरिएको थियो ।

राहत वितरणको क्रममा वडा अध्यक्ष मेघ लामाले विदेशी ५० डिग्रीको भूमिमा केहि पिडितलाई सहयोग होस् भन्ने भावना बोकेर सहयोग गर्नु हुने सम्पूर्ण काभ्रे सेवा समाज टिमलाई र सम्पूर्ण सहयोगी भावना मनहरूलाई सम्झिदै सहयोग र सद्भावले नै समाज रुपान्तरण हुन सक्ने तर्क गरेका थिए । उनले अबको दिनमा संस्थालाई के कस्तो सहयोग गर्नु पर्ने हो त्यसको लागी सबैले मन–धनले सहयोग गर्न अपिल समेत गरे । यसरी आफूहरूप्रति सहयोग गरेपछि पीडितकी छोरी तामाङले आफूले पनि समाज सुधारमा सक्दो सहयोग गर्ने र आफ्नो पिता प्रतिको सहयोग निकै नै अतुलनिय भएको भन्दै सहयोगीहरूप्रति आभार व्यक्त गरिन् ।

सहयोगी दाताहरुको नाम सुची यसप्रकार छन् ।
१. संसार घिसिङ Rm ५१
२. ज्ञानु मोक्तान Rm ५१
३. उर्गेन तामाङ थोकर Rm ७०
४.सोनाम मोक्तान तामाङ Rm.५५
५.अम्बर बहादुर तामाङ Rm ५५
६. अम्बर बहादुर वाईबा Rm ३०
७.माया वाईबा (पेनाङ) RM २००
८.बुद्धिमान तामाङ RM १००
९.लनम तामाङ (गुराँस) RM ५०
१०.नुर्बु दोङ तामाङ्ग Rm ५०
११.तिर्थ लाल तामाङ Rm ४०
१२.ङेमा नोर्बु तामाङ Rm ७०
१३.उड्केन लामा RM ५०
१४.कुल्दाश तामाङ Rm ५५
१५. दावा घिसिङ तामाङ Rm ५०
१६. अर्मन तामङ rm ५५
१८.जगत सिङ तामाङ RM ५१
१९.बिरज तामाङ तितुङ RM १०१
२०. करण मोक्तान तामाङ RM ११०
२१.माया योञ्जन Rm ४०
२२.गणेश लामा तितुङ RM १०१
२३. साग्राम मोक्तान RM १०१
२४. सोनाम तामाङ (इपो) RM ५०
२५. सन्देश मोक्तान RM ५०
२६. नमरानि लामा RM ५०
२७. जेनिशा लुङ्गबा RM ५०
२८. इन्द्र मोक्तान RM ५१
२९. पासाङ घिसिङ RM ३०
३०. मिलन शाही ठाकुरी RM १००
३१. महेश घिसिङ RM ५०
३२. कुमार तामाङ (मोक्तान) RM५०
३३. सागर तामाङ (नमोबुद्ध) Rm ५०
३४.राजमान स्याङतान तामाङ रू. ५००
३५. दीर्घ सिंह तामाङ RM ५०
३६. श्याम तामाङ थिङ RM३०
३७. चलाक सिंह तामाङ RM ५०
३८. सुनिल लामा (पेमा) RM ३०
३९. गुणमान लामा(मोक्तान)RM१०१
४०. नवराज मैनाली RM ५०
४१.अर्जुन मोक्तान (इपो) RM५१
४२.अतित तामाङ (प्रबिन मोक्तान )Rm३०
४३ पल्देन तामाङ थिङ Rm ७५
४४.पासाङ लामा (मण्डला रेष्टुरेन्ट ) Rm १५०
४५.उज्वाल तामाङ (तेमाल) Rm ५०
४६.पेमा लामा घिसिङ rm ५१
४७.सोनाम तामाङ (पेनाङ) RM ५१
४८. गोर्खा घिसिङ Rm ५०
४९. सञ्जीव लामा Rm २५
५०. सुनिल मोक्तान RM ३०
५१. बसुन मोक्तान RM ६०
५२. साइली तामाङ (सन्झना) Rm ५०
५३.चन्द्र तामाङ दोङ RM ५०
५४. पदम तामाङ (नविन) RM ५१
५५. फूलमान लामा RM ३०
५६. बिजय दोङ (जोहोर) RM ५०
५७. बुद्धराज गोले Rm ५०
५८. तस्बिर वाइबा Rm २५
५९. ओम लामा Rm ३०
६०. राजकुमार ठाकुरी (सेनराज) Rm ७०
६१. खुशी बम्जन तामाङ (साईप्रस) रु.३२२१
६२. शफल तामाङ ब्लोन (हेटौंडा (कतार) रू.३,०६६
६३.कारण तामाङ र नरेश मोक्तानको नेतृत्वमा Rm २८२६

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us