२०७९ जेष्ठ १०, मङ्लबार
May 24, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नागरिकता पाएपछि ६५ वर्षिय रत्नबहादुर दंग

दैलो न्युज दैलो न्युज
साउन २५, २०७५ ०८:३० मा प्रकाशित
नागरिकता पाएपछि ६५ वर्षिय रत्नबहादुर दंग
ShareTweetPin

ओखलढुंगा
पुष्पा तामाङ्ग

ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ मुलखर्कका एक व्यक्तिले ६५ वर्षमा नागरिकता पाएका छन् । वडा अध्यक्ष गोविन्दराम तामाङको पहलमा स्थानीय रत्न बहादुर तामाङले विहिबार नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।
वि.सं. २०१० साल साउन १३ गते जन्मिएका तामाङका बुबा रामबहादुर तामाङको २०१८ सालमा मृत्यु भएको थियो । बुबाले पनि नागरिकता नबनाएको र सहयोग गर्ने पनि आफन्त कोही नहुँदा नागरिकता बनाउन पाएका थिएनन् ।
दुवै कान सुन्न नसक्ने तामाङ अपाङ्ग भएपनि नागरिकता नहुँदा राज्यले दिने सेवाबाट बञ्चित थिए । ‘वडा अध्यक्षले धेरै ठाँउ गएर कुरा गरेर नागरिकता बनाईदिनु भयो आज धेरै खुसी लागेको छ ।’ नागरिकता पाएपछि खुसी व्यक्त गर्दै तामाङले भने ‘नागरिकता थिएन, भोट दिन पाइँन् । अब परिचय पत्र बनाउन र भोट हाल्न मन छ ।’ ६५ वर्षिय तामाङलाई वडा अध्यक्षको पहलमा प्रहरी सर्जिमीन मुचुल्का उठाएर प्रशासनले नागरिकता दिएको हो ।
उनलाई अपाङ्गता परिचय पत्र बनाउन र राज्यले दिने सुविधा उपलब्ध गराउन पहल गर्ने वडा अध्यक्ष गोविन्दराम तामाङले बताए । ‘सेवाबाट बञ्चित थुप्रै नागरिकहरु छन् उनिहरुको सेवामा हामी समर्पित छौं ।’ तामाङले भने ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us