२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

छालाजन्य रोगका बिरामी बढ्दै

दैलो न्युज दैलो न्युज
भदौ १३, २०७५ ०३:३९ मा प्रकाशित
छालाजन्य रोगका बिरामी बढ्दै
ShareTweetPin

कञ्चनपुर, १३ भदौ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढी बिरामीमा छालाको समस्या देखापरेको हो ।

नगरपालिका क्षेत्रभित्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र बन्साहा शहरी स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि तीन सय बढी बिरामी पुग्ने गरेका छन् । अधिकांश बिरामीमा छाला चिलाउने, दाद, एलर्जी, फोकाफुन्सीलगायतका समस्या देखापर्ने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार चारवटै स्वास्थ्य संस्थामा गरी दुई महिनाको अवधिमा दुई हजार छ सय बढी छालाका बिरामीको उपचार गरिएको छ । छालाको समस्या सबैभन्दा बढी महिलामा देखापरेको छ, उहाँले भन्नुभयो, “छालाको समस्या लिएर आउने बिरामीमध्ये ९० प्रतिशत महिला रहने गरेका छन् ।”

व्यक्तिगत सरसफाइको कमी, घाँसपात काट्न खेतमा जाँदा विषालु किरा छोइँदा, धुलो माटोको कारण, बढ्दो गर्मी, बजार क्षेत्रमा बिषादीको प्रयोग गरी पकाइएका फलफूलको प्रयोग गर्नाले छालाको समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

सर्पदंशका बिरामी बढ्दै

कञ्चनपुरको अर्जुनीस्थित नेपाली सेनाको व्यारेकमा रहेको सर्पदंश उपचार केन्द्रमा पाँच महिनाको अवधिमा १२६ सर्पले टोकेका बिरामीको उपचार गरिएको छ । वैशाखको तेस्रो सातादेखि हालसम्म सर्पले टोकेका बिरामीले उपचार गरिएको हो ।

जसमध्ये सोही अवधिमा दश जनालाई बिषालु सर्पले टोकेको र आठ सर्पले टोकेका बिरामीको उपचार हुन नसकेपछि अन्यत्र उपचारका लागि पठाइएको उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले बताउनुभयो । बिषालु सर्पले टोकेर अन्यत्र उपचारका लागि पठाइएकामध्ये एकको मृत्यु भएको छ । सर्पको टोकाइबाट उपचारका लागि पुग्नेमा ९० प्रतिशत महिला रहेका छन् । सर्पले टोकेपछि उपचारका लागि आउनेमा ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार, किसान, दलित र जनजाति समुदायका व्यक्ति बढी छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us