२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

नागरिकता र स्वास्थ्य उपचार सिफारिस निःशुल्क

दैलो न्युज दैलो न्युज
भदौ १३, २०७५ ०३:४५ मा प्रकाशित
नागरिकता र स्वास्थ्य उपचार सिफारिस निःशुल्क
ShareTweetPin

नेपालगञ्ज, १२ भदौ : नेपालगञ्ज उपमहानगरपालिकाले सडक किनारमा पार्किङ गरेवापत कुनै पनि शुल्क नलिने जनाएको छ ।

सडक किनारमा पार्किङ गरेवापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि नगरवासीबाट सकारात्मक प्रतिक्रिया नआएपछि हाललाई स्थगित गरेको उपमहानगरपालिकाले जनाएको छ । नगरका विभिन्न ५० ठाउँमा पार्किङस्थल तोकेर शुल्क लिने तयारी थालेको थियो ।

सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङका लागि व्यवस्था गरिएको छ । पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले जानकारी दिनुभयो । नगरका विभिन्न १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङ क्षेत्र छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रमुख राणाको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले ६ विषयगत समिति पुनर्गठन, प्रवक्ता चयन र नागरिकता सिफारिस निःशुल्क गर्नेलगायतका निर्णय पनि गरेको छ ।

बैठकले वडा नं १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्तामा चयन गरेको छ ।

यसैगरी, उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्थाअनुसार विषयगत समिति पनि पुर्नगठन गरिएको छ ।

यस्तै बैठकले नागरिकता सिफारिस र स्वास्थ्य उपचार सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि नागरिकता सिफारिसका लागि रु १०० लिने गरिएको थियो । यस्तै वैदेशिकबाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निःशुल्क गरिएको छ ।

सूचना अधिकारी शरद पौडेलका अनुसार, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा खोजी गरी अधिग्रहण गर्न र नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकामा हस्तान्तरण गर्नका लागि छानबिन समिति गठन गरिएको छ । वडा नं १० का अध्यक्ष बिन्दुभूषण बस्नेतको संयोजकत्वमा सो समिति गठन गरिएको हो ।

राप्तीसोनारीका २० घरपरिवार विस्थापित
राप्ती नदीको कटानबाट बाँके राप्तीसोनारी गाउँपालिका–२ का २० घरपरिवार विस्थापित भएका छन् ।

तीन साताको अवधिमा त्यस क्षेत्रमा करीब ५० बिगहाभन्दा बढी जमीन कटान गरी नदीको धार गाउँतिर सोझिएपछि सम्पूर्ण बस्ती नै डुबानको जोखिममा परेको पीडितहरु बताउँछन् ।

राप्तीसोनारी गाउँपालिका—२ का वडा अध्यक्ष मदन ओलीले राप्ती नदीले धार परिवर्तन गरेकाकारण सो क्षेत्रमा करीब ५० बिगाहभन्दा बढी खेतीयोग्य जमीन कटान गरी नदी गाउँतिर आउन लागेको बताउनुभयो ।

नदीको कटान रोक्नका लागि जनताको तटबन्ध कार्यक्रम तथा विभिन्न निकायमा धाउँदा पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । नदीले जग्गा कटान गरेको अवस्थाको प्रदेशसभा सदस्य कृष्णा केसीले आज अवलोकन गर्नुभएको छ ।

सो अवसरमा उहाँले तटबन्धका लागि छुट्टै परियोजना सञ्चालन गरी समस्याको समाधान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us