२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

बेटी पढाउ, बेटी बचाउ अभियानमा सहयोग गर्न आग्रह

दैलो न्युज दैलो न्युज
भदौ १३, २०७५ १५:२० मा प्रकाशित
बेटी पढाउ, बेटी बचाउ अभियानमा सहयोग गर्न आग्रह
ShareTweetPin

लहान, १३ भदौ: प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता’ अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्को १५आँै वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सरकारको यस अभियानलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको भन्दै उहाँले समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश २ ले पूरा गर्ने दावी गर्नुभयो । मारवाडी समुदायलाई प्रदेश २ मा लगानी गर्न आह्वान गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिका लागि मारवाडी समुदायको लगानी र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मारवाडी समुदायको विभिन्न आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग रहँदै आएको प्रशङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री रावतले आफ्नो अधिकारका लागि अब मारवाडी समुदाय पनि राजनीतिमा आउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

प्रतिगमनको नयाँ संस्करण आउने संकेत देखिरहेको छु : बाबुराम भट्टराई

अख्तियारले  छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ मा हुने

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us