२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जनगणना दुई चरणमा गरिने

दैलो न्युज दैलो न्युज
भदौ १३, २०७५ १६:१३ मा प्रकाशित
जनगणना दुई चरणमा गरिने
ShareTweetPin

विराटनगर, १३ भदौ : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा गर्ने तयारी शुरु गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आज यहाँ प्रदेशस्तरीय अन्तक्र्रिया गोष्ठीमा
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले तथ्याङ्कले विकास निर्माणका कार्य, कृषिको आधुनिकीकरण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले सबैलाई समेट्ने गरी वैज्ञानिक र व्यवस्थित ढङ्गले जनगणना हुनुपर्नेमा जोड दिँदै गणकद्वारा गरिने जनगणनाको प्रभावकारी अनुगमनमा विभागको सचेत र सजग हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

गणनालाई प्रभावकारी बनाउन आवश्यक सुझाव सङ्कलन गर्न आगामी दिनमा स्थानीय निकाय, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग छलफल गरिने विभागका निर्देशक ढुण्डिराज न्यौपानेले बताउनुभयो ।

गोष्ठीमा प्रदेश नं १ का प्रमुख सचिव केदार न्यौपाने, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले राष्ट्रिय जनगणनालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीले जनगणनामा जात जातिका तथ्याङ्कसम्बन्धी पूर्ण विवरण तल्लोस्तरमा सङ्कलन गर्नुपर्ने, पारिवारिक संरचना, रोजगारी, बसाइँसराइ, आदि विषयमा समेट्न सुझाव दिएका छन् । राष्ट्रिय जनगणना प्रत्येक १० वर्षमा हुँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us