२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

‘मानवअधिकार कार्यान्वयनमा सरकार संवेदनशील’ : यादव

दैलो न्युज दैलो न्युज
भदौ १४, २०७५ ०२:१८ मा प्रकाशित
‘मानवअधिकार कार्यान्वयनमा सरकार संवेदनशील’ : यादव
ShareTweetPin

महेन्द्रनगर, धनुषा, १३ भदौ : प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार मानवअधिकार कार्यान्वयनको पक्षमा संवेदनशील रहेको बताउनुभएको छ ।

प्रदेश २ महान्यायाधिवक्ताको कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संयुक्तरुपमा आज जनकपुरमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानून निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशालामा उहाँले मानव अधिकार मैत्री कानून निर्माण गरेर नागरिकका हरेक अधिकार सुनिश्चित गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “हामीहरु आन्दोलनबाट नै आएको हुँदा आन्दोलनको मर्मअनुसार मानव अधिकारको विशेष ख्याल गरेर कानून निर्माण गर्दैछौँ ।” उहाँले आफूहरु मानव अधिकारको रक्षाका लागि शुरुदेखि नै सङ्घर्षरत रहेको बताउँदै मधेश आन्दोलनको कारण नै देशमा अहिले सङ्घीयता कार्यान्वयन भएको बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले देशमा गरीबी निवारणका लागि लागू भएको गरीबी निवारण कार्यक्रमबाट गरीबभन्दा पनि हुनेखाने वर्गले फाइदा लिएको आरोप लगाउनुभयो । उहाँले गरीबी निवारणका लागि धनीहरुको नक्साङ्कन गरेर सीमा तोकिनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झाले अधिकारका लागि मानव अधिकारको सुनिश्चित गर्न राज्यलाई सबल र सक्षम बनाउनेतर्फ सबै पक्षबाट जोड पुरयाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us