२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

रसुवागढी राजमार्ग अवरुद्ध हुँदा भन्सार राजस्व न्यून

दैलो न्युज दैलो न्युज
भदौ १५, २०७५ १५:३९ मा प्रकाशित
रसुवागढी राजमार्ग अवरुद्ध हुँदा भन्सार राजस्व न्यून
ShareTweetPin

रसुवा, १५ भदौ: गल्छी धुञ्चे रसुवागढी राजमार्गअन्तर्गत धुञ्चे नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ । भएको आसपासमका दुई पहिरोमध्ये आज एक पहिरोमा मार्ग खोल्ने काम सम्पन्न भएको छ ।

यही भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । तीमध्ये धुञ्चेतर्फको पहिरोमा नयाँ मार्ग बनाई यातायात सञ्चालन गरिएको छ भने त्रिशूली नदीपारितर्फको पहिरोमा नयाँ मार्ग बनाउने कार्य आज अपराह्नदेखि शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदीपारितर्फ पहिरो खसेको ठाउँमा कडा चट्टान भएकाले सडक कार्यालय र नेपाली सेनाको कालिप्रसाद इञ्जिनियरिङ गणका प्राविधिकले विष्फोटन गराई चट्टानलाई पन्छाएर सडक खोल्ने गरी काम अगाडि बढाइएको छ । अबको १० दिनभित्र सडक सञ्चालन गर्ने गरी काम अघि बढाएको प्रमुख शाक्यले बताउनुभयो ।

उक्त राजमार्ग बन्द हँुदा भन्सार शुल्क शून्यतामा झरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । नेपाल–चीनबीचको व्यापारिक नाका रसुवागढी राजमार्ग अवरुद्धल हुँदा यस क्षेत्रका व्यापार प्रायः शुन्य भएको व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us