२०७९ जेष्ठ ३, मङ्लबार
May 17, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

कानुन छिटो निर्माण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

दैलो न्युज दैलो न्युज
भदौ १५, २०७५ १८:२६ मा प्रकाशित
कानुन छिटो निर्माण गर्नुपर्छ :  मुख्यमन्त्री गुरुङ
ShareTweetPin

पोखरा, १५ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय व्यवस्थाको प्रभावकारिताका लागि केन्द्रीय सरकारले आवश्यक कानूनहरु छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज पोखरामा आयोजित मुख्य न्यायाधिवक्ताको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले कानूनको अभावमा प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

सङ्घीय व्यवस्था सफल बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले जनअपेक्षाअनुसार काम गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले शान्ति र न्यायलाई संस्थागत गर्न सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

पोखरा उच्च अदातलका मुख्य न्यायाधीश कुमार चुडालले न्यायाधिवक्ताको काम कर्तव्य र अधिकारलाई प्रभावकारी बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले एकात्मक र केन्द्रीकृत सोचका कारण प्रदेश सरकारको गतिविधि अगाडि बढ्न बाधक देखिएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दु थापा, प्रदेश नं १ का चूडामणि आचार्य, २ का दीपेन्द्र झा, ३ का सूर्यचन्द्र न्यौपाने, ५ का ठाकुर जिसी, कर्णालीका विद्याभूषण मानन्धर र ७ का खडानन्द उपाध्यायले प्रदेशमा हालसम्म भएका गतिविधि, समस्या र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us