२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

सेर्कुको टेलर सार्वजनिक भदौ ३० मा बिशेस प्रदर्शन हुने

दैलो न्युज दैलो न्युज
भदौ १९, २०७५ ०६:४४ मा प्रकाशित
सेर्कुको टेलर सार्वजनिक  भदौ ३० मा बिशेस  प्रदर्शन हुने
ShareTweetPin
  तामाङ् कथानक चलचित्र सेर्कुको टेलर सार्बजनिक भएको छ ।  चलचित्र सेर्कु को टेलर ल्हाप्साङकार्पो म्युजिक सेन्टरको अफिसियल युट्युब च्यन्नल बाट सार्वजनिक गरिएको छ ।

प्रिन्स मुभिज एन्ड एक्स्ट्राभेगान्जा प्रा लि को ब्यनरमा निर्मित सेर्कु यही भदौ ३० गते बिशेष प्रदर्शन हुने पक्का भएको छ । ल्हाप्सङकार्पो मुजिक सेन्टर मा अन्तिम पोस्ट प्रोडक्सनको काम भैरहेको उक्त चलचित्र  राज कुमार मोक्तान ले निर्देशन गरेका हुन् । सिद्धार्थ मोक्तान , राजाकुमार मोक्तानको निर्माणतथा निमा दवा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मोको सह निर्माण मा बनेको सेर्कु को कथा लेखन ऋतुराज पाख्रिनको रहेको  उक्त चलचित्र मा रोशन फ्युबा ले छायांकन र सम्पादन त्यस्तै पवन वाङ ले पार्स्व ध्वानीको कार्य सम्हालेको छ ।

ओखलढुङ्गा जिल्लाको बेल डाँडा वारीपरिका तामाङ मिथ हारुलाई आधार बनाएर निर्माण गरेको सेर्कु अरु चलचित्र भन्दा निर्माण र कथामा फरक पक्कै छ । तामाङ् चलचित्र क्षेत्रका चर्चित कलाकारहरुलाई नै फरक पात्रमा उतारेको सेर्कुमा नायिका चाँदनी मोक्तान , नायक ऋतुराज पाख्रिन , नायिकाहरु सुश्मा थिङ , सुस्मा मोक्तान , उर्मिला वाइबा , त्यस्तै चर्चित खलनायक बिकास स्यङ्तान , श्याम लाल योन्जन , बैरागी मोक्तान , मुस्कान तामाङ् , योगेस मोक्तान , किरण तामाङ् , गोपिराम तामाङ् , निमा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो सहित

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us