२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

दमकमा सम्पन्न अन्तर लायन्स क्लव स्तरीय फुटसलमा, अायाेजक स्टर्न लाइन विजयी

दैलो न्युज दैलो न्युज
भदौ २२, २०७५ १४:५५ मा प्रकाशित
दमकमा सम्पन्न अन्तर लायन्स क्लव स्तरीय फुटसलमा, अायाेजक स्टर्न लाइन विजयी
ShareTweetPin

दमक । लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको पहिलो लायन्स अन्तर क्लव स्तरीय फुटसलको उपाधि आयोजकले जितेको छ ।

लायन्स क्लब अफ दमक स्टर्न लाइनले आयोजना गरेको सो प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । फाईनलमा आयोजकले लाइन्स ब्लब अफ युनाइटेड लाई २ का बिरुद्ध ४ गोलले पराजित गरेको हो ।  जित संगै बिजेताले ५० हजार नगद सहित ट्रफि हात पबरेको छ । भने उप बिजेता ले २५ हजार नगद र ट्रफि प्राप्त गरे दमक ८ स्थीत रणभुमी फुटसल हलमा शुक्रबार बिहानदेखि खेलहरु भएका थिए ।

क्लवका अध्यक्ष बिमल शर्माका अनुसार उक्त फुडसल प्रतियोगीतामा झापा र मोरंगका लायन्स क्लवहरुको सहभागिता रहेको थियो । यसले एकआपसमा मित्रता बढाउन सहयोग गर्ने उनले बताए । फाइनल खेल हुनु अघि भएको पत्रकार र लायन्स क्लव बिच भएको मैत्रीपुर्ण खेलमा लायन्स क्लवले पत्रकार मञ्च दमक लाइ ४ का बिरुद्ध ५ गोल पराजीत गरेको थियो ।

फुडसल बाट बचेको रकम बाट क्लवले ल्याउन लागेको शवबाहनका लागी प्रयोग गरीने खेल संयोजक उज्वल श्रेष्ठले जानकारी दिए । उदघाटन तथा समापन कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनलाइका बातवरण चिफ बबरजंग थापा, एरिया चिफ गोपाल अग्रवाल, रिजन चियर पर्सन प्रहर क्षेत्री, जिल्ला खेलकुद बिकास समिति झापाका उपाध्यक्ष भीमराज केसी लगायतको उपस्थिति रहेको थियो ।

Tags: inter lions footsal

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

तामाङ चलचित्र संघको आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

विश्व क्रिकेट लिग–२ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

दर्शक क्रोधले निमोठिएका थिए त्यसैले होला कहिले धोतिनिलाइ हान हान…….. भन्दै चिच्याउथ्यो त कहिले फलाम बोतल भन्दै गिज्याउथ्यो तर ती चिच्यावटले न गोल रोक्न सक्यो न त गोल नै गर्यो

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

गौरिकालाई दोस्रो स्वर्ण प्राप्त

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

ह्याट्रिकसँगै नेपाली टोली फाईनलमा

संगम स्विट्स दमक क्रिकेट लिग,  मिलन क्रिकेट क्लब बिजयी

संगम स्विट्स दमक क्रिकेट लिग, मिलन क्रिकेट क्लब बिजयी

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष
राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us