२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

जेसीजकाे बार्षिकउत्सवमा डष्टविन वितरण

दैलो न्युज दैलो न्युज
भदौ २२, २०७५ १५:२९ मा प्रकाशित
जेसीजकाे बार्षिकउत्सवमा डष्टविन वितरण
ShareTweetPin

दमक  । दमक जेसीजले आज आफ्नो ३८ औ बार्षिकोत्सब विभिन्न कार्यक्रम गरि मनाएको छ ।

जेसीज सचिवालयमा भएको सो कार्यक्रममा जेसीज परिवारवीच शुभकामना आदनप्रदान गर्नुका साथै फोहोर ब्यबस्थापनका लागि जेसिज टोलका बासिन्दाहरुलाई डस्बिन बितरण गरिएको छ ।

बार्षिकोत्सक कार्यक्रमका अवसर पारेर जेसीजले टोलका २२ परिवारलाई फोहोर व्यवस्थापन गर्न डस्बिन बितरण गरेको कार्यक्रम संयोजक सन्दिप चापागाईंले जानकारी दिनुभयाे । डस्बिन कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधिसभाकी सांसद महेन्द्रकुमारी लिम्बु र नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले टोल समितिकी कोषाध्यक्ष शुष्मा कार्की र सदस्य तीर्थ श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।

दमक जेसीजका अध्यक्ष चन्द्र खत्री दाहालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सांसद लिम्बु, विशिष्ट अतिथी नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष अधिकारी, पूर्व राष्ट्रिय उपाध्यक्ष पदम कोइरालालगायतले जेसीजको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us