२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

वीपी कोइरालाको १०५ औं जन्मयन्ती, देशैभरि विभिन्न कार्यक्रम

दैलो न्युज दैलो न्युज
भदौ २४, २०७५ ११:४५ मा प्रकाशित
वीपी कोइरालाको १०५ औं जन्मयन्ती,  देशैभरि विभिन्न कार्यक्रम
ShareTweetPin

दमक । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेता वीपी कोइरालाको १०५ औं जन्मयन्ती आज देशैभरि विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।

 दिवसका अवसर पारेर नेपाली कांग्रेस कमल गाउँपालिका र दमक नगर समितिले छुट्टाछुट्टै कार्यक्रम गरि वीपी जयन्ती मनाएको हाे । नेपाली कांग्रेस कमल गाउपालीकाले साविक लखनपुर–१ स्थित मंगलवारेको पार्टी कार्यालयमा वीपी जन्मजयन्ती मनाएको हो भने दमकले पार्टी कार्यालयमा वीपी जयन्ती मनाएको हो । कांग्रेस कमलमा आयोजित कार्यक्रममा पार्टीका महासमिति सदस्य शुरेस सुब्बा, कांग्रेस नेता डाक्टर खगेन्द्र अधिकारी, युवा नेता हुकुमसिंह राईलगायतले वीपी जयन्तीको जीवनीमाथि चर्चा गरेका थिए ।

यसैगरि दमकस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपी कोइरालाले पु¥याँएको योगदानको स्मरण गरेका थिए ।  पार्टीका नगर सभापति रोशन विष्टको अध्यक्षतामा तथा पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी जिल्ला सहसचिव राजेन्द्र भण्डारी, महासमिति सदस्यहरु शेरवहादुर भट्टराई,शुरेस सुब्बा,कांग्रेस नेताहरु डा. खगेन्द्र पाण्डव अधिकारी, राजनबहादुर ढुंगाना,पूर्व सांसद विश्वदिप लिङदेन लगायतले वोलेका थिए । दमक ८ वडा सभापति पूण्य दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा महाधिबेशन प्रतिनिधि आइन्द्र राज केरुङ, जिल्ला सदस्यहरु उमाकान्त आचार्य,मेनुका वुढाथोकी,रामकुमारी पौडेल, तरुण दलका क्षेत्रीय सभापति गोकुल श्रेष्ठ, महिला संघकी नगर सभापति मन्दरा पौडेललगायतले बोलेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us