२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

बलिदानीले सङ्घीय गणतन्त्र स्थापना ः उपप्रधानमन्त्री यादव

दैलो न्युज दैलो न्युज
अशोज ३, २०७५ ०४:१९ मा प्रकाशित
बलिदानीले सङ्घीय गणतन्त्र स्थापना ः उपप्रधानमन्त्री यादव
ShareTweetPin

राजविराज, २ असोज  उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हजारौँ जनताको बलिदानीले सङ्घीय गणतन्त्र नेपालमा परिर्वतन आएको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा फोरम नेपालले आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री यादवले सङ्घीय गणतन्त्रले नेपालमा परिवर्तन आएको बताउँदै गणतन्त्र मेटाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

गणतन्त्र ल्याउनका लागि मधेश आन्दोलनदेखि विभिन्न आन्दोलन भएपछि मात्र देशमा सङ्घीय गणतन्त्र आएको उहाँले बताउनुभयो । साथै उहाँले नागरिकता ऐन पारित भइसकेको बताउँदै नागरिकताको समस्यासमेत हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तराई मधेश आर्थिकरुपले पछाडि परेकोले यसको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब एक हजार कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको स्थानीय फोरम नेपालका नेता शुभाष यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us