२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

ककनीलाई अन्तर्राष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्नेः मन्त्री अधिकारी ।

दैलो न्युज दैलो न्युज
अशोज १०, २०७५ ०१:०९ मा प्रकाशित
ककनीलाई अन्तर्राष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्नेः मन्त्री अधिकारी ।
ShareTweetPin

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन ।

मन्त्री अधिकारीले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै आजको हाईकिङ भिजिट नेपाल २०२० को समेत तयारी भएको बताएका छन । उनले हाईकिङको उद्घाटन गर्दै ककनी क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै ककनीलाई हाईकिङ क्षेत्र तथा ट्रेकिङ रुट बनाउने बताएका हुन ।

यस क्षेत्रको विकासका लागि अति आवश्यक भौतिक पूर्वाधार मध्य सडकको अवस्था महत्वपूर्ण रहेको भन्दै सडक निर्माणको लागि सरकारको तर्फबाट आफ्नो ध्यानाकर्षण समेत भएको बताएका छन । साथै उनले ककनीलाई अन्तर्राष्ट्रिय एक्जिबीशन तथा कन्भेन्सन सेन्टरको रुपमा विकास गर्न बजेट समेत विनियोजन भई कार्यक्रम समेत अघि बढेकाले ककनी क्षेत्रमा पर्यटकको छिट्टै विकास गर्न सरकार तयार रहेको बताएका छन ।

‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ ककनीबाट शुरु भएको सो हाईकिङमा करिब ४ सय भन्दा बढी सहभागिता रहेको उक्त हाईकिङ ककनीको मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूईरेचौरमा आएर सम्पन्न भएको थियो ।

काठमाडौंबाट करिब १३ किलो मिटरको दुरीमा रहेको सूईरेचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश, राउचुली हिमाल लगायतका दृष्य अवलोकन गर्न सकिनेछ ।

यस सूईरे चौरमा हिमालहरुको दृष्य अवलोकन तथा काठमाडौंको धुलो धुँवाबाट केही समय भए पनि मुक्त पाउन हरेक शुक्रबार तथा शनिबार हजारौंको संख्यामा आन्तरिक पर्यटक आउने गरेको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिएका छन ।

यहाँबाट १ सय ७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

सर्वाधिक पढिएका

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

राजनीति

व्यक्ति होइन, पार्टीलाई स्थापित गर्नुपर्ने टोलि नेताहरुको निष्कर्ष

भर्खरै

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us