तनहुँ, असोज २१ । तनहुँमा भैरहेको शुक्ला गण्डकी लायन्स महोत्सवमा उपस्थित कलाकारलाई दिने पारिश्रमिकमा बिनोद बुढाथिकिले ब्यापकरुपमा कमिसन लिएर कलाकारलाई दुव्यावहार गर्ने गरेको खुलासा भएको छ् ।
उपस्थित कलाकारलाई दिने पारिश्रमिकमा सुक्ला गण्डकी लायन्स महोत्सव सदस्य बिनोद बुढाथोकीले कलाकार लाई मिसयुज गरि कमिसन खाएको कलाकार एंव भिजे सोनिका रोकायले बताउइन । । आयोजक सस्थाका सदस्य विनोद बुढाथोकीले आफुलाई पैसा समेत नदिएको र होटलमा खाना र खाजाको पैसा समेत तिराएको बताइन । कार्यक्रममा जाने क्रममा सामान्य रुपमा आयोजक ले ब्यावस्थापन गर्नुपर्ने कुरामा नै आयोजकले आफुहरुप्रति दुब्यावहार गरेको खुलासा गरेकी छन ।
उनले आयोजकले अफुलाई पारिश्रमिक सम्झौता बमोजिम नदिएको र यातायत र होटलको मा खाजा र खानाको पैसा पनि तिराएको बताइन ।
आयोजक सस्थाले कलाकारहरु प्रति ध्यान दिएको कारण आफुमा परेको पिडा सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक) मार्फत आफुलाई दुब्यावहार गरेको कुरा सामाजिक सञ्जालमा लेखिएको बताइन ।
हेनुृहोस सोनिका रोकायाले लेखेको स्टाटस
प्रतिक्रिया लेख्नुहोस्:-