२०७९ साउन २९, आइतवार
August 14, 2022
प्रिती बाट युनिकोड
दैलो न्युज । न्याय र समानताको संवाहक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्थानीय
  • अन्तराष्ट्रिय
  • अर्थ/बजार
  • स्वास्थ्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • मनोरञ्जन
    • तस्बिर
    • भिडियो
  • विविध
    • फोटो फिचर
    • बिचार
    • प्रेरक विषयवस्तु
कुनै परिणाम छैन
View All Result
दैलो न्युज । Dailo News
कुनै परिणाम छैन
View All Result

विश्वमा नै दुर्लभ रोगबाट ग्रसित लोममाया लाई उपचार को लागि आर्थिक सहयोग गर्न आग्रह

दैलो न्युज दैलो न्युज
मंसिर १६, २०७५ १६:४६ मा प्रकाशित
विश्वमा नै दुर्लभ रोगबाट ग्रसित लोममाया लाई उपचार को लागि आर्थिक सहयोग गर्न आग्रह
ShareTweetPin

भक्तपुर । विश्वमा नै दुर्लभ रोगबाट ग्रसित नवाकोटकी लोममाया तामाङ बचाउन लोममाया बचाउ अभियानकी अभियन्ता बबिता योन्जनले आग्रह गर्नुभएको छ ।
भक्तपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले नुवाकोट जिल्लाकी सामाजिक अभियन्ता लोममाया तामाङ बचाउन आवहान गर्नुभएको हो ।
काठमाण्डौंको ग्राण्डी अस्पतलमा उपचार गराई रहनुभएकी लोममायालाई स्पाईनल काइसोसिस भएको छ ।
विश्वमा नै कम मानिसमा देखिने यो समस्याको नेपालमा ग्राण्डी अस्पतालमा मात्र उपचार गर्न सकिने योन्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार लोममायाको उपचारको क्रममा उहाँको अपरेसन भने सफल भएपनि उहाँको थप उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गरेको जनाउनुभएको छ ।
लोममाया आफैमा शारीरिक अपांग भएपनि उहाँ अपांगता भएकाहरुको सहयोगार्थ विभिन्न स्थानमा आफै लागि पर्नु भएको थियो । भुकम्पको समयमा विभिन्न जिल्लामा सहयोग गर्न जानुहुँदा उहाँलाई यो रोगले अझ च्यापेको थियो । नेपालको विभिन्न अस्पतालमा उपचारको लागि धाउदा पनि केहि नभएपछि उहाँ हाल ग्राण्डीमा उपचार गराई राख्नु भएको छ । आर्थिक अवस्था कमजोर हुनु भएकी तामाङ हाल ग्राण्डी अस्पतालको आईसियूमा रहनु भएको छ ।
समाजसास्त्रमा एम ए गर्नु भएकी लोममाया अपांगता भएका ब्यक्तिहरुको सहयोग जुटाउन तथा उनीहरुको वृद्दि विकासमा योगदान गर्दै आउनु भएकी सामाजिक अभियन्ता हुनुहुन्छ ।
लोममाया जस्ता समस्या भएका नेपाली दाजुभाइ दिदी वहिनीहरुको सहयोग केहि ब्यक्तिले मात्र गरेर सम्भाव नभएको तामाङ चलचित्र संघका अध्यक्ष एवं समाजसेवी विकु थोकरले बताउनुभयो ।
उहाँले लोममायाको उपचारमा सहयोग गर्नहुन् याचना गर्दै आफूले पनि सहयोग गर्ने बाचा गर्नुभयो । विभिन्न रोगी पिडितहरुको सायोग गर्दै आउनुभएका थोकरले आफ्नो कमाईको ६५ प्रतिशत पैसा लोममाया जस्तै पिडितहरु तथा गरिव अनाथ बालवालिकाको पठन पाठनमा खर्च गर्दै आउनुभएको छ ।

योन्जनले हाल सम्म ४ जना आर्थिक अभाव भएर उपचार गराउन नसकेको पिडितको सहयोग अभियान सञ्चालन गरि सक्नु भएकी छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

यस संग सम्बन्धित

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

सर्वाधिक पढिएका

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ
राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ/बजार

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख
मनोरञ्जन

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न
समाचार

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने
समाचार

भारतमा रोकिएको १० लाख डोज ‘कोभिसिल्ड’खोप अर्को साता आइपुग्ने

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न
समाचार

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन सम्पन्न

भर्खरै

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

नेपाल लोकतान्त्रिक तमु संघको संयोजकमा बेदबहादुर, महासचिवमा हुमबहादुर गुरुङ

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

रुपा तमु समाजको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

स्वर्गीय मेनकाजी गुरुङस्मृति अक्षयकोषमा ८ लाख

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

तामाङ महिला घेदुङको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

दैलो न्युज । न्याय र समानताको संवाहक

© 2022 Dailo News - Designed by MPG Solution.

Navigate Site

  • About Us
  • Blog
  • Contact Us
  • Dailo News
  • प्रिती बाट युनिकोड

Follow Us